Feri Jaalma (From "Feri Resham Filili")
🎵 2862 characters
⏱️ 2:44 duration
🆔 ID: 31064656
📜 Lyrics
पूर्बै को बतासै मा कपाल बरर
राख्न समाली जाली रुमाल
हा, हा, हा, हा
हा, हा, हा, हा
पारी त्यो डाँडा मा सँगै चढउला नी उकालो
झर्ने सँगै ओरालो
तिमी र म घुम्न जाऊँ न
अनि र्चेको घामले पोल्दा नि
झरी पर्दा हाल्ला नि
तिमी पिरतीको छाता ओढाऊ न
हा, हा, हा, हा
पूर्बै को बतासै मा कपाल बरर
राख्न समाली जाली रुमाल
माकुरी झैँ घुमिघुमी पर्छु माया जालैमा
मुवाई खै दिम्ला गालैमा
हुन्छ कि नाइँ, हुन्न? भन न
अनि जालमा एक्लै छाड्छौ कि? अल्पत्रै पार्छौ कि?
सात फेरो लाउँछौ कि नाइँ? भन न
ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
निष्ठुरी भई भुली नजानू नि जहिल्यै हो
ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
निष्ठुरी भई भुली नजानू नि जहिल्यै हो
म पनि केमा कम छु नि? पाखुरीमा दम छ नि
जिन्दगी बनाईछ हाँस्दै खेल्दै जिवन काटुला
सुख मा नि सङसगै दु:ख मा नि सङसगै
रथ का दुई पाँग्रा झैँ बनौं ला
पूर्बै को बतासै मा कपाल बरर
राख्न सम्मालि जाली रुमाल
पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
फेरी घामले मलाई सताउला, काली मलाई बनाउला

⏱️ Synced Lyrics
[00:09.23] पूर्बै को बतासै मा कपाल बरर
[00:13.02] राख्न समाली जाली रुमाल
[00:16.87] हा, हा, हा, हा
[00:24.09] हा, हा, हा, हा
[00:31.30] पारी त्यो डाँडा मा सँगै चढउला नी उकालो
[00:35.11] झर्ने सँगै ओरालो
[00:37.02] तिमी र म घुम्न जाऊँ न
[00:40.52] अनि र्चेको घामले पोल्दा नि
[00:42.80] झरी पर्दा हाल्ला नि
[00:44.79] तिमी पिरतीको छाता ओढाऊ न
[00:47.36] हा, हा, हा, हा
[00:53.76] पूर्बै को बतासै मा कपाल बरर
[00:57.44] राख्न समाली जाली रुमाल
[01:01.01] माकुरी झैँ घुमिघुमी पर्छु माया जालैमा
[01:04.77] मुवाई खै दिम्ला गालैमा
[01:06.71] हुन्छ कि नाइँ, हुन्न? भन न
[01:10.02] अनि जालमा एक्लै छाड्छौ कि? अल्पत्रै पार्छौ कि?
[01:13.85] सात फेरो लाउँछौ कि नाइँ? भन न
[01:18.84] ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
[01:24.51] निष्ठुरी भई भुली नजानू नि जहिल्यै हो
[01:30.05] ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
[01:35.68] निष्ठुरी भई भुली नजानू नि जहिल्यै हो
[01:41.83] म पनि केमा कम छु नि? पाखुरीमा दम छ नि
[01:45.66] जिन्दगी बनाईछ हाँस्दै खेल्दै जिवन काटुला
[01:51.35] सुख मा नि सङसगै दु:ख मा नि सङसगै
[01:54.99] रथ का दुई पाँग्रा झैँ बनौं ला
[01:57.42] पूर्बै को बतासै मा कपाल बरर
[02:00.16] राख्न सम्मालि जाली रुमाल
[02:03.77] पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
[02:09.75] तिमी र म घुम्न जाऊँ न
[02:12.86] फेरी घामले मलाई सताउला, काली मलाई बनाउला
[02:16.60] तिमी पिरतीको छाता ओढाऊ न
[02:19.37] पूर्बै को बतासै मा कपाल बरर
[02:22.43] राख्न सम्मालि जाली रुमाल
[02:25.90] पूर्बै को बतासै मा कपाल बरर
[02:29.68] राख्न सम्मालि जाली रुमाल
[02:33.45] पूर्बै को बतासै मा कपाल बरर
[02:37.12] राख्न सम्मालि जाली रुमाल
[02:40.10]