Hukka Mero
🎵 2233 characters
⏱️ 4:14 duration
🆔 ID: 3130725
📜 Lyrics
हुक्का मेरो, oh-oh
हुक्का मेरो डल्ले-डल्ले
नली नलाई खान्न, नली नलाई खान्न
यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
अगि नलाई जान्न
तल्ला घरको, oh-oh
तल्ला घरको मुढा-चौकी
माथ्ल्ला घरको कुर्सी, माथ्ल्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उति (ल-है!)
गरी यता र उति
आकाशैको, oh-oh
आकाशैको थैलोमैलो
बादलुको घेरो, बादलुको घेरो
जता हेर्छु तिमी मात्रै, कस्तो कर्म यो मेरो? (ल-है!)
कस्तो कर्म यो मेरो?
उकालीको, oh-oh
उकालीको चिसोपानी
खाई जाऊँजाऊँ लाग्छ, खाई जाऊँजाऊँ लाग्छ
कुरो चिनोफानो गर्न घर आऊँआऊँ लाग्छ (ल-है!)
घर आऊँआऊँ लाग्छ

अगि नलाई जान्न (ल-है!)
अगि नलाई जान्न (ल-है!)
गरी यता र उति (ल-है!)
गरी यता र उति (ल-है!)
घर आऊँआऊँ लाग्छ (ल-है!)

⏱️ Synced Lyrics
[00:20.40] हुक्का मेरो, oh-oh
[00:26.24] हुक्का मेरो डल्ले-डल्ले
[00:32.83] नली नलाई खान्न, नली नलाई खान्न
[00:38.47] यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
[00:44.69] अगि नलाई जान्न
[00:50.30] तल्ला घरको, oh-oh
[00:56.21] तल्ला घरको मुढा-चौकी
[01:02.53] माथ्ल्ला घरको कुर्सी, माथ्ल्ला घरको कुर्सी
[01:08.72] जोवन खेर जान्छ गरी यता र उति (ल-है!)
[01:14.40] गरी यता र उति
[01:20.50] आकाशैको, oh-oh
[01:38.47] आकाशैको थैलोमैलो
[01:44.77] बादलुको घेरो, बादलुको घेरो
[01:50.65] जता हेर्छु तिमी मात्रै, कस्तो कर्म यो मेरो? (ल-है!)
[01:56.52] कस्तो कर्म यो मेरो?
[02:02.57] उकालीको, oh-oh
[02:08.21] उकालीको चिसोपानी
[02:14.72] खाई जाऊँजाऊँ लाग्छ, खाई जाऊँजाऊँ लाग्छ
[02:20.75] कुरो चिनोफानो गर्न घर आऊँआऊँ लाग्छ (ल-है!)
[02:26.75] घर आऊँआऊँ लाग्छ
[02:56.42] हुक्का मेरो, oh-oh
[03:02.25] हुक्का मेरो डल्ले-डल्ले
[03:08.88] नली नलाई खान्न, नली नलाई खान्न
[03:14.44] यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
[03:20.47] अगि नलाई जान्न
[03:26.75] हुक्का मेरो, oh-oh
[03:33.30] हुक्का मेरो डल्ले-डल्ले
[03:38.63] नली नलाई खान्न, नली नलाई खान्न
[03:44.67] यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
[03:50.68] अगि नलाई जान्न (ल-है!)
[03:53.65] अगि नलाई जान्न (ल-है!)
[03:56.66] गरी यता र उति (ल-है!)
[03:59.61] गरी यता र उति (ल-है!)
[04:02.67] घर आऊँआऊँ लाग्छ (ल-है!)
[04:05.84] घर आऊँआऊँ लाग्छ (ल-है!)
[04:09.71]