Jindagi Ko Gaadi
🎵 1979 characters
⏱️ 5:16 duration
🆔 ID: 3130774
📜 Lyrics
छिटो भयो लाग्छ गाडी, खेदिराछु, भेट्नै सकिन
ढिलो भयो नि लाग्छ फेरि, पुग्नै आँटेँ, पर्खिदेऊ न
दौडिराछु केको लागि? दुई-तीन जना पछि परेँ म
त्यो कालो, सेतो झण्डा खोज्दा जिन्दगीको रङ्गै बिर्सूँ म?
कहाँ बग्ने हो?
कहाँ बग्ने हो?
बरु छुटे छुटोस्
उमेर बिते बितोस्
कसैले रोके नि हिँड्ने हो
कसैले रोके नि हिँड्ने हो
आँखा खोल्दा भारी मन भो, निन्द्रा नपुगेको होइन
सपना पनि देख्न कम भो, के हर्ष एउटा मात्रै भ्रम हो त?
हजारौँ प्रश्न आउँछ मनमा, उत्तर भने कहिल्यै आएन
डर लाग्छ कुद्ने हो कि, लखेट्न पो सक्छु-सक्दिन?
डर पो लाग्छ, छुट्ने हो कि?
पर पो भाग्छ, छुट्ने हो कि जिन्दगीको गाडी?
ऊ अघि-अघि, म पछाडि
जति लम्केँ उति दूरी बढ्यो
जति लम्केँ उति दूरी बढ्यो
बरु छुटे छुटोस्
उमेर बिते बितोस्
कसैले रोके नि हिँड्ने हो
कसैले रोके नि हिँड्ने हो
छुटे छुटोस्, छुटे छुटोस्

⏱️ Synced Lyrics
[00:27.59] छिटो भयो लाग्छ गाडी, खेदिराछु, भेट्नै सकिन
[00:38.26] ढिलो भयो नि लाग्छ फेरि, पुग्नै आँटेँ, पर्खिदेऊ न
[00:48.02] दौडिराछु केको लागि? दुई-तीन जना पछि परेँ म
[00:58.53] त्यो कालो, सेतो झण्डा खोज्दा जिन्दगीको रङ्गै बिर्सूँ म?
[01:08.95] कहाँ बग्ने हो?
[01:14.10] कहाँ बग्ने हो?
[01:19.41] बरु छुटे छुटोस्
[01:24.84] उमेर बिते बितोस्
[01:30.10] कसैले रोके नि हिँड्ने हो
[01:35.54] कसैले रोके नि हिँड्ने हो
[01:41.41]
[02:10.82] आँखा खोल्दा भारी मन भो, निन्द्रा नपुगेको होइन
[02:21.37] सपना पनि देख्न कम भो, के हर्ष एउटा मात्रै भ्रम हो त?
[02:31.91] हजारौँ प्रश्न आउँछ मनमा, उत्तर भने कहिल्यै आएन
[02:42.73] डर लाग्छ कुद्ने हो कि, लखेट्न पो सक्छु-सक्दिन?
[02:53.32] डर पो लाग्छ, छुट्ने हो कि?
[03:04.13] पर पो भाग्छ, छुट्ने हो कि जिन्दगीको गाडी?
[03:25.61] ऊ अघि-अघि, म पछाडि
[03:37.44] जति लम्केँ उति दूरी बढ्यो
[03:49.88] जति लम्केँ उति दूरी बढ्यो
[04:01.90] बरु छुटे छुटोस्
[04:07.18] उमेर बिते बितोस्
[04:12.48] कसैले रोके नि हिँड्ने हो
[04:17.86] कसैले रोके नि हिँड्ने हो
[04:24.03]
[04:50.24] छुटे छुटोस्, छुटे छुटोस्
[05:01.19] छुटे छुटोस्, छुटे छुटोस्
[05:06.35]