Jiunu Nai Hola
🎵 1940 characters
⏱️ 3:55 duration
🆔 ID: 3130775
📜 Lyrics
जिउनु नै होला यसरी नै यो गीत गाउँदै, अरूलाई सुनाउँदै
संसारले देखेन तिम्रो खुसी ऊसँगै थियो भनेर
आफैलाई बहाना बनाएर भन्थेँ अरूको परवाह थिएन
सबैलाई भएको थियो, मलाई पनि एक समयमा त्यस्तै माया
कहाँ लाने होला यो समयले मलाई?
पर्खिँदै छु सबैको भीडमा, आफ्नो भनूँ तर कसलाई?
आफ्नो भनूँ तर कसलाई?
Ooh, yeah, ooh

संसारले देखेन मेरो खुसी तिमीसँगै थियो भनेर

संसारले देखेन तिम्रो खुसी मसँगै थियो भनेर
जिउनु नै होला यसरी नै

⏱️ Synced Lyrics
[00:18.61] जिउनु नै होला यसरी नै यो गीत गाउँदै, अरूलाई सुनाउँदै
[00:27.56] संसारले देखेन तिम्रो खुसी ऊसँगै थियो भनेर
[00:37.29] आफैलाई बहाना बनाएर भन्थेँ अरूको परवाह थिएन
[00:46.93] सबैलाई भएको थियो, मलाई पनि एक समयमा त्यस्तै माया
[00:58.26] कहाँ लाने होला यो समयले मलाई?
[01:07.66] पर्खिँदै छु सबैको भीडमा, आफ्नो भनूँ तर कसलाई?
[01:16.80] आफ्नो भनूँ तर कसलाई?
[01:22.93] Ooh, yeah, ooh
[01:30.06]
[01:42.86] जिउनु नै होला यसरी नै यो गीत गाउँदै, अरूलाई सुनाउँदै
[01:51.77] संसारले देखेन मेरो खुसी तिमीसँगै थियो भनेर
[02:01.45] आफैलाई बहाना बनाएर भन्थेँ अरूको परवाह थिएन
[02:11.06] सबैलाई भएको थियो, मलाई पनि एक समयमा त्यस्तै माया
[02:22.21] कहाँ लाने होला यो समयले मलाई?
[02:31.68] पर्खिँदै छु सबैको भीडमा, आफ्नो भनूँ तर कसलाई?
[02:40.93] आफ्नो भनूँ तर कसलाई?
[02:44.74]
[03:07.01] जिउनु नै होला यसरी नै यो गीत गाउँदै, अरूलाई सुनाउँदै
[03:15.78] संसारले देखेन तिम्रो खुसी मसँगै थियो भनेर
[03:25.65] जिउनु नै होला यसरी नै
[03:34.83] जिउनु नै होला यसरी नै यो गीत गाउँदै, अरूलाई सुनाउँदै
[03:43.91]