Ko Haw Timi
🎵 1449 characters
⏱️ 3:07 duration
🆔 ID: 3130823
📜 Lyrics
को हौ तिमी?
जो सपनाभरि हँसाएर जाँदछौ
को हौ तिमी?
जो कल्पना बाहिर निस्कन दिँदैनौ
चिनिन नि
तर सुन्दर छ संसार बिपनाभन्दा त्यहीँ
गाह्रो छ नि पर्खन त, धर्ज्य सिकिरहेछु
कुनै दिन भेट्ला भनी माया बचाइरहेछु
को हौ तिमी?
जो दुःखको बेलामा हाँसो भई आउँदछौ
को हौ तिमी?
जो निराशामा मलाई सामर्थ्य दिँदछौ
चिनिन नि
तर सुन्दर छ भावना काल्पनिक भए पनि
बुझेछु नि जीवनलाई, भने जस्तो हुँदैन
तै नि मेरो तिमीलाई भेट्ने आशा कहिल्यै निभ्दैन
को हौ तिमी?
को हौ तिमी?
जो शून्यतामा मेरो गीत भई आउँदछौ
को हौ तिमी?
जो आत्तिने मनलाई सम्हालिदिँदछौ
चिनिन नि
तर सुन्दर छ भविष्य तिमीलाई भेटे यदि

⏱️ Synced Lyrics
[00:11.67] को हौ तिमी?
[00:16.58] जो सपनाभरि हँसाएर जाँदछौ
[00:22.20] को हौ तिमी?
[00:27.05] जो कल्पना बाहिर निस्कन दिँदैनौ
[00:32.51] चिनिन नि
[00:37.48] तर सुन्दर छ संसार बिपनाभन्दा त्यहीँ
[00:48.07] गाह्रो छ नि पर्खन त, धर्ज्य सिकिरहेछु
[00:58.68] कुनै दिन भेट्ला भनी माया बचाइरहेछु
[01:09.08] को हौ तिमी?
[01:14.14] जो दुःखको बेलामा हाँसो भई आउँदछौ
[01:19.40] को हौ तिमी?
[01:24.54] जो निराशामा मलाई सामर्थ्य दिँदछौ
[01:29.81] चिनिन नि
[01:34.62] तर सुन्दर छ भावना काल्पनिक भए पनि
[01:45.34] बुझेछु नि जीवनलाई, भने जस्तो हुँदैन
[01:56.05] तै नि मेरो तिमीलाई भेट्ने आशा कहिल्यै निभ्दैन
[02:06.35] को हौ तिमी?
[02:11.64]
[02:32.51] को हौ तिमी?
[02:37.56] जो शून्यतामा मेरो गीत भई आउँदछौ
[02:43.08] को हौ तिमी?
[02:47.96] जो आत्तिने मनलाई सम्हालिदिँदछौ
[02:53.39] चिनिन नि
[02:58.08] तर सुन्दर छ भविष्य तिमीलाई भेटे यदि
[03:04.96]