Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mauntama

👤 Karma Band 🎼 Hukka ⏱️ 3:47
🎵 2135 characters
⏱️ 3:47 duration
🆔 ID: 3130866

📜 Lyrics

मायालु किन हो, आज तिमी मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
मायालु किन हो, आज तिमी मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
केही त बोली देउ, मायालु
भावना मनका सारा तितामिठा खोलेर
भनी देउ
केही बिराए छु भने दुई हात जोडेर
माफी म माग्दछु
डर लाग्छ कतै हामी यसरी नै सधैंको टाडिदै नै जाने हो कि
हो, हो, हो

आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
तिम्रो मौनतामा, तिम्रो मौनतामा

तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा

⏱️ Synced Lyrics

[00:16.32] मायालु किन हो, आज तिमी मौन छौ
[00:18.52] तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
[00:32.44] मायालु किन हो, आज तिमी मौन छौ
[00:39.58] तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
[00:48.24] केही त बोली देउ, मायालु
[00:55.28] भावना मनका सारा तितामिठा खोलेर
[01:01.94] भनी देउ
[01:11.84] केही बिराए छु भने दुई हात जोडेर
[01:22.29] माफी म माग्दछु
[01:27.59] डर लाग्छ कतै हामी यसरी नै सधैंको टाडिदै नै जाने हो कि
[01:40.25] हो, हो, हो
[01:45.94] आज किन हो एकासी निलो आकाशमा
[01:53.11] कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
[02:02.03] आज किन हो एकासी निलो आकाशमा
[02:09.76] कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
[02:17.85] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[02:23.35] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[02:57.30] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:02.56] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:07.90] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:13.49] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:18.86] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:22.98] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:25.47] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:28.92] तिम्रो मौनतामा, तिम्रो मौनतामा
[03:32.62] तिम्रो मौनतामा
[03:44.87]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings