Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Ma

👤 Sushant KC 🎼 Maya Ma (2018 Compilation) - EP ⏱️ 4:37
🎵 3099 characters
⏱️ 4:37 duration
🆔 ID: 3130872

📜 Lyrics

पर्खी बसेछु त्यही ठाउँमा जहाँ तिमी आउने भन्थ्यौ
थोपा पानीहरूको माझमा रुझीभिजी अझै म कुर्छु
तिमी आऊ या नआऊ, म सातै दिन त्यही बाटो हेरी
बस्नेछु सम्झँदै तिम्रो त्यो मुस्कानलाई

मायामा परेछु म, आज यो के भयो?
छाया तिम्रै चाहन्छु जीवनमा मेरो
मायामा परेछु म, आज यो के भयो?
छाया तिम्रै चाहन्छु जीवनमा मेरो

केही अघिको कुरा यो, भेटेको उसलाई पोखरामा
आँखा मेरो अडिए उसको ती गुलाबी गालामा
हिँडेँ म नि पछि-पछि, भुलेँ अब सब कुरा
मनमा मेरो खेल्छन् कुरा, तर भन्न सक्छु र?

सुस्तरी-सुस्तरी हिँडेँ म उनको तिर
उनले हेरिन् मलाई गहिरा ती आँखाले, बढ्यो मेरो ढुकढुकी
ऊ पनि आइन् मतिर, सोधिन् मलाई यदि कहीँबाट चिनेको छु कि न
रोकिन मैले आफूलाई, भनेँ, "साह्रै नै राम्रो तिम्रो मुहार देखेर
लाग्यो मीठो होला तिम्रो आवाज
मेरो साँझ बनाइदेऊ अब एक कप कफीको साथ
पुगेर त्यो कुनाको क्याफेमा गरुम् हामी कुराकानी खुलेर
भुलेर सबै कामसाम, बस्छु तिमीलाई नै सुनेर"

"हैन, हैन, ढिलो भइराछ आज, बरु अरू दिन आउँछु
गाउँला हामी सँगै-सँगै गीत पनि," भनी
आज नि छैन कोही, खोइ? आशामा बित्न थाल्यो जिन्दगी
राखेछु तिम्लाई मुटुमाझमा
आजको साँझ तिम्रो यादमा फेरि
नशालु तिम्रा ती आँखालाई सम्झिँदै
बस्नेछु सम्झँदै तिम्रो त्यो मुहारलाई

मायामा परेछु म, आज यो के भयो?
छाया तिम्रै चाहन्छु जीवनमा मेरो
मायामा परेछु म, आज यो के भयो?
छाया तिम्रै चाहन्छु जीवनमा मेरो

⏱️ Synced Lyrics

[00:12.22] पर्खी बसेछु त्यही ठाउँमा जहाँ तिमी आउने भन्थ्यौ
[00:21.89] थोपा पानीहरूको माझमा रुझीभिजी अझै म कुर्छु
[00:30.52] तिमी आऊ या नआऊ, म सातै दिन त्यही बाटो हेरी
[00:40.83] बस्नेछु सम्झँदै तिम्रो त्यो मुस्कानलाई
[00:50.11] मायामा परेछु म, आज यो के भयो?
[00:59.94] छाया तिम्रै चाहन्छु जीवनमा मेरो
[01:09.35] मायामा परेछु म, आज यो के भयो?
[01:18.90] छाया तिम्रै चाहन्छु जीवनमा मेरो
[01:28.53] केही अघिको कुरा यो, भेटेको उसलाई पोखरामा
[01:33.52] आँखा मेरो अडिए उसको ती गुलाबी गालामा
[01:38.25] हिँडेँ म नि पछि-पछि, भुलेँ अब सब कुरा
[01:43.12] मनमा मेरो खेल्छन् कुरा, तर भन्न सक्छु र?
[01:47.87] सुस्तरी-सुस्तरी हिँडेँ म उनको तिर
[01:52.10] उनले हेरिन् मलाई गहिरा ती आँखाले, बढ्यो मेरो ढुकढुकी
[01:58.19] ऊ पनि आइन् मतिर, सोधिन् मलाई यदि कहीँबाट चिनेको छु कि न
[02:05.85] रोकिन मैले आफूलाई, भनेँ, "साह्रै नै राम्रो तिम्रो मुहार देखेर
[02:13.78] लाग्यो मीठो होला तिम्रो आवाज
[02:17.60] मेरो साँझ बनाइदेऊ अब एक कप कफीको साथ
[02:21.95] पुगेर त्यो कुनाको क्याफेमा गरुम् हामी कुराकानी खुलेर
[02:28.54] भुलेर सबै कामसाम, बस्छु तिमीलाई नै सुनेर"
[02:35.62]
[02:55.14] "हैन, हैन, ढिलो भइराछ आज, बरु अरू दिन आउँछु
[03:01.94] गाउँला हामी सँगै-सँगै गीत पनि," भनी
[03:07.45] आज नि छैन कोही, खोइ? आशामा बित्न थाल्यो जिन्दगी
[03:14.58] राखेछु तिम्लाई मुटुमाझमा
[03:19.44] आजको साँझ तिम्रो यादमा फेरि
[03:24.11] नशालु तिम्रा ती आँखालाई सम्झिँदै
[03:33.78] बस्नेछु सम्झँदै तिम्रो त्यो मुहारलाई
[03:42.93] मायामा परेछु म, आज यो के भयो?
[03:52.53] छाया तिम्रै चाहन्छु जीवनमा मेरो
[04:02.24] मायामा परेछु म, आज यो के भयो?
[04:11.97] छाया तिम्रै चाहन्छु जीवनमा मेरो
[04:20.78]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings