Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Ta Maya

👤 Narayan Gopal & Aasha Bhosle 🎼 Mohani Laglahai ⏱️ 5:10
🎵 2114 characters
⏱️ 5:10 duration
🆔 ID: 3130877

📜 Lyrics

तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भई

हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

वारि र पारि दुई किनार माझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटु माझ यो माया अल्झेछ
खोला भएर जहाँ बगेपनि किनारझैँ साथ रहनेछु

हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

जन्म, हे, जन्म, पुनर्जन्म, म फेरी जन्मूँला
जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मूँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला

भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings