Muskurayera
🎵 2423 characters
⏱️ 3:16 duration
🆔 ID: 3130900
📜 Lyrics
मुस्कुराएर भन न मात्र, गर्छु पुरा म चाहना तिम्रा
लेखी-लेखी यी पानाहरूमा साहारा तिम्रैले
यो धड्कनलाई धड्कन बनाउँछ
टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन

मुस्कुराएर भन्छु म पनि मनका कुरा झन्
लजाएर नभाग न तिमी, सुन न सुन
चलिरहेछ यो जीवन हाँसीखुसी रही आज
नहुन्थ्यौ तिमी यो जीवनमा, खाली-खाली संसार

एक-दुई दिनहरू त केही होइन
हजारौँ तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारौँ तिम्रै लागि पर्खी बस्छु म
बिर्सन सकिन मैले त्यो मुहार

मुस्कुराएर बसिरहन्छु म पनि यहाँ
त्यहीँ छौ भनेर आनन्द मनाएँ

⏱️ Synced Lyrics
[00:00.96] मुस्कुराएर भन न मात्र, गर्छु पुरा म चाहना तिम्रा
[00:09.80] लेखी-लेखी यी पानाहरूमा साहारा तिम्रैले
[00:15.77] यो धड्कनलाई धड्कन बनाउँछ
[00:18.64] टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
[00:27.72] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[00:33.76] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[00:39.48] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[00:45.77] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[00:51.80] मुस्कुराएर भन्छु म पनि मनका कुरा झन्
[00:58.32] लजाएर नभाग न तिमी, सुन न सुन
[01:03.88] चलिरहेछ यो जीवन हाँसीखुसी रही आज
[01:09.73] नहुन्थ्यौ तिमी यो जीवनमा, खाली-खाली संसार
[01:18.88] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[01:24.73] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[01:30.69] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[01:37.12] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[01:42.88] एक-दुई दिनहरू त केही होइन
[01:48.76] हजारौँ तिम्रै लागि पर्खी बस्छु म
[01:54.68] एक-दुई दिनहरू त केही होइन
[02:00.72] हजारौँ तिम्रै लागि पर्खी बस्छु म
[02:31.51] बिर्सन सकिन मैले त्यो मुहार
[02:36.79] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[02:42.55] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[02:48.67] यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
[02:54.60] प्रतीक्षा गर्दै बसिरहेछ यो मन
[03:00.83] मुस्कुराएर बसिरहन्छु म पनि यहाँ
[03:06.92] त्यहीँ छौ भनेर आनन्द मनाएँ
[03:10.25]