Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Muskurayera

👤 Sushant KC 🎼 Maya Ma (2018 Compilation) - EP ⏱️ 3:16
🎵 2422 characters
⏱️ 3:16 duration
🆔 ID: 3130901

📜 Lyrics

मुस्कुराएर भन न मात्र, गर्छु पुरा म चाहना तिम्रा
लेखी-लेखी यी पानाहरूमा साहारा तिम्रैले
यो धड्कनलाई धड्कन बनाउँछ
टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ

यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन

मुस्कुराएर भन्छु म पनि मनका कुरा झन्
लजाएर नभाग न तिमी, सुन न सुन
चलिरहेछ यो जीवन हाँसीखुसी रही आज
नहुन्थ्यौ तिमी यो जीवनमा, खाली-खाली संसार

यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन

एक-दुई दिनहरू त केही होइन
हजारौँ तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारौँ तिम्रै लागि पर्खी बस्छु म

बिर्सन सकिन मैले त्यो मुहार

यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन

मुस्कुराएर बसिरहन्छु म पनि यहाँ
त्यहीँ छौ भनेर आनन्द मनाएँ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings