Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nachahe Ko Hoina

👤 The Edge Band 🎼 Mero Prayas ⏱️ 5:27
🎵 1538 characters
⏱️ 5:27 duration
🆔 ID: 3130906

📜 Lyrics

नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई

गर्नूँ त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई

मेरी दिलकी रानी तिमीलाई
फूलसरि सजाएको थिएँ
सारा संसारभरिमा मैले
केवल तिम्लाई नै रोजेको थिएँ

गर्नूँ त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई

आँखाभरि आँसु बोकेर म
तिम्रै यादमा तड्पिरहेछु म
जिन्दगी यस्तै रहेछ मेरो
जहिले पनि धोका पाइरहने

गर्नूँ त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थेँ जुनी-जुनीभरिलाई

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings