Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ram Sailee - Ode To My Father

👤 Bipul Chettri 🎼 Sketches of Darjeeling ⏱️ 3:20
🎵 1429 characters
⏱️ 3:20 duration
🆔 ID: 3130960

📜 Lyrics

रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा
रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा

ढलपल गर्छन् बादलमाथि बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि, टाढा भए पनि

रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा

चिसो-चिसो हावा बग्यो मुटुमै बिझ्ने
यसरी नै हो कि मेरो जिन्दगी बित्ने? ओ

रामसाइँली, म त जिन्दगीको खोजमा
गम खाएँ यसै बिरानो सहरमा

ढलपल गर्छन् बादलमाथि बादलकी रानी
नबिर्सने तिमीलाई टाढा भए पनि
टाढा भए पनि, टाढा भए पनि

रामसाइँली, म त यौवनको पीरले
गम खाएँ यसै खोला किनारैमा

खोला किनारैमा, खोला किनारैमा

⏱️ Synced Lyrics

[00:21.41] रामसाइँली, म त यौवनको पीरले
[00:28.27] गम खाएँ यसै खोला किनारैमा
[00:32.92]
[00:36.03] रामसाइँली, म त यौवनको पीरले
[00:42.88] गम खाएँ यसै खोला किनारैमा
[00:50.21] ढलपल गर्छन् बादलमाथि बादलकी रानी
[00:57.04] नबिर्सने तिमीलाई टाढा भए पनि
[01:03.42] टाढा भए पनि, टाढा भए पनि
[01:11.01] रामसाइँली, म त यौवनको पीरले
[01:17.56] गम खाएँ यसै खोला किनारैमा
[01:23.32]
[01:54.46] चिसो-चिसो हावा बग्यो मुटुमै बिझ्ने
[02:02.95] यसरी नै हो कि मेरो जिन्दगी बित्ने? ओ
[02:10.12] रामसाइँली, म त जिन्दगीको खोजमा
[02:17.17] गम खाएँ यसै बिरानो सहरमा
[02:24.52] ढलपल गर्छन् बादलमाथि बादलकी रानी
[02:30.89] नबिर्सने तिमीलाई टाढा भए पनि
[02:37.73] टाढा भए पनि, टाढा भए पनि
[02:45.32] रामसाइँली, म त यौवनको पीरले
[02:52.17] गम खाएँ यसै खोला किनारैमा
[02:59.19] खोला किनारैमा, खोला किनारैमा
[03:04.51]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings