Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sadhai Sadhai

👤 Mantra 🎼 Rock Yatra ⏱️ 6:31
🎵 2401 characters
⏱️ 6:31 duration
🆔 ID: 3130985

📜 Lyrics

सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू

कति तड्पेँ, पर्खिरहेँ
फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
सुनिदेऊ यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो

हेर्दाहेर्दै पारी क्षितिजलाई
आँसु खस्छ थाहा नपाई
सक्ने भए फर्काइ ल्याउँथे म
मेरी माया, तिम्रो हात समाइ

कति तड्पेँ, पर्खिरहेँ
फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
सुनिदेऊ सङ्गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो

जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने

तर कहाँ पुग्थ्यो र सोचेजति सबै
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू

जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
जुनी-जुनी तिमीसँगै जिउने
सपना मेरो तिमीलाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचेजति सबै

सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू

⏱️ Synced Lyrics

[00:43.07] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[00:56.34] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[01:10.88] कति तड्पेँ, पर्खिरहेँ
[01:18.18] फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
[01:26.09] फर्की तिमी आएनौ, वेदनामा गीत कोरेँ
[01:33.04] सुनिदेऊ यो गीत मेरो
[01:39.93] अमर रहोस् त्यो प्रीत हाम्रो
[01:46.23]
[02:16.28] हेर्दाहेर्दै पारी क्षितिजलाई
[02:24.76] आँसु खस्छ थाहा नपाई
[02:31.92] सक्ने भए फर्काइ ल्याउँथे म
[02:38.57] मेरी माया, तिम्रो हात समाइ
[02:45.92] कति तड्पेँ, पर्खिरहेँ
[02:52.87] फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
[03:00.31] फर्की तिमी आएनौ, वेदनामा सङ्गीत रचेँ
[03:07.58] सुनिदेऊ सङ्गीत मेरो
[03:14.53] अमर रहोस् त्यो प्रीत हाम्रो
[03:23.46] जुनी-जुनी तिमीसँगै जिउने
[03:30.76] सपना मेरो तिमीलाई नै पाउने
[03:37.61] जुनी-जुनी तिमीसँगै जिउने
[03:44.20] सपना मेरो तिमीलाई नै पाउने
[03:51.54] तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[03:59.22] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[04:11.75]
[04:43.97] जुनी-जुनी तिमीसँगै जिउने
[04:49.93] सपना मेरो तिमीलाई नै पाउने
[04:57.63] जुनी-जुनी तिमीसँगै जिउने
[05:04.64] सपना मेरो तिमीलाई नै पाउने
[05:11.23] तर कहाँ पुग्थ्यो र सोचेजति सबै
[05:19.29] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[05:32.69] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[05:48.19] सधैँ-सधैँ आइरहन्छ तिम्रो यादहरू
[06:01.76] यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू
[06:15.26]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings