Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sambodhan Timilai

👤 1974 A.D 🎼 Limited Edition ⏱️ 4:45
🎵 1460 characters
⏱️ 4:45 duration
🆔 ID: 3130988

📜 Lyrics

सम्बोधन तिमीलाई गर्दै छु म
सिकेका ती सबै धुनहरूले
समर्पण गीत यो गर्दै छु म
तिम्रै ती मीठा रागहरूले

छाडिगयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो

सम्झना मुटुमा आइरहन्छ
बिथोल्छ वियोगका पलहरूले
टाढियौ तिमी नभेट्ने गरी
अँगाल्छ तिम्रै भावनाले

छाडिगयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो

छाडिगयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो

सम्बोधन तिमीलाई गर्दै छु म
गुञ्जेका यी सबै धुनहरूले
समर्पण गीत यो गर्दै छु म
स्विकार्छौ कि तिमी हृदयले?

⏱️ Synced Lyrics

[00:24.43] सम्बोधन तिमीलाई गर्दै छु म
[00:31.52] सिकेका ती सबै धुनहरूले
[00:38.77] समर्पण गीत यो गर्दै छु म
[00:45.72] तिम्रै ती मीठा रागहरूले
[00:54.13] छाडिगयौ हामीलाई
[01:01.14] जीवनको यो मोडमा
[01:08.44] सम्झना भई बिलायौ
[01:13.69] हावासँगै उडिगयौ
[01:20.89] याद मात्र अब रह्यो
[01:28.49] सम्झना मुटुमा आइरहन्छ
[01:35.46] बिथोल्छ वियोगका पलहरूले
[01:42.66] टाढियौ तिमी नभेट्ने गरी
[01:49.63] अँगाल्छ तिम्रै भावनाले
[01:58.14] छाडिगयौ हामीलाई
[02:05.24] जीवनको यो मोडमा
[02:12.22] सम्झना भई बिलायौ
[02:17.67] हावासँगै उडिगयौ
[02:24.78] याद मात्र अब रह्यो
[02:32.27]
[03:30.40] छाडिगयौ हामीलाई
[03:37.44] जीवनको यो मोडमा
[03:44.50] सम्झना भई बिलायौ
[03:50.07] हावासँगै उडिगयौ
[03:57.06] याद मात्र अब रह्यो
[04:04.67] सम्बोधन तिमीलाई गर्दै छु म
[04:11.67] गुञ्जेका यी सबै धुनहरूले
[04:18.93] समर्पण गीत यो गर्दै छु म
[04:25.80] स्विकार्छौ कि तिमी हृदयले?
[04:33.63]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings