Timi Nai Hau
🎵 1867 characters
⏱️ 4:40 duration
🆔 ID: 3131126
📜 Lyrics
जब आउँछु तिम्रो सामु बिर्सन्छु अतीतलाई
संसार त्यही नै हो, प्रिय, मेरो यो मन पनि
तर लाग्छ फेरि किन आज संसार रङ्गीन?
कि आँखाको हो यो सपना, कि हो साँचो यो बिपना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ
जब हात तिम्रो समाउँछु बिर्सन्छु रोदनलाई
संसार त्यही नै हो, प्रिय, मेरो नयन पनि
तर भिज्दैन किन आज यो परेली?
कि हो भ्रम माया मेरो, कि हो साँचो भावना?

तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
तिमीलाई नै ठानेँ जीवनसाथी मेरो, मेरी मायालु
तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
तिमीलाई नै ठानेँ जीवनसाथी, माया, हा...

⏱️ Synced Lyrics
[00:33.44] जब आउँछु तिम्रो सामु बिर्सन्छु अतीतलाई
[00:41.10] संसार त्यही नै हो, प्रिय, मेरो यो मन पनि
[00:48.48] तर लाग्छ फेरि किन आज संसार रङ्गीन?
[00:55.67] कि आँखाको हो यो सपना, कि हो साँचो यो बिपना?
[01:04.32] कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
[01:18.93] कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ
[01:40.72] जब हात तिम्रो समाउँछु बिर्सन्छु रोदनलाई
[01:49.11] संसार त्यही नै हो, प्रिय, मेरो नयन पनि
[01:56.69] तर भिज्दैन किन आज यो परेली?
[02:04.01] कि हो भ्रम माया मेरो, कि हो साँचो भावना?
[02:12.94] कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
[02:27.47] कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ
[02:47.55] तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
[02:54.72] तिमीलाई नै ठानेँ जीवनसाथी मेरो, मेरी मायालु
[03:05.11]
[03:39.22] तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
[03:46.48] तिमीलाई नै ठानेँ जीवनसाथी, माया, हा...
[03:56.09] कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
[04:10.90] कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ
[04:31.13]