Chitta Bujhaunu
🎵 1572 characters
⏱️ 3:27 duration
🆔 ID: 3131450
📜 Lyrics
निदाउनु कसरी
तिम्रै त्यो तस्बिर नहेरे र?
बिउझिनु कसरी
तिम्रै बारेमा नसोचे र?
लै जाउ मलाई अंगालिएर
तिमी जान्छौ कतै पश्चिमै तिर
सायद नभेटे भए आशा गर्दिन थिएँ
तर भाग्यले नै आशा बदलदै छ
चित्त बुझाउनु कसरी? यो हात खाली छ
दुःख लुकाउनु कसरी? यो मनले पोख्दिन्छ
मध्य रातमा कुराकानी गर्दै हाम्रो साथ बित्छ
आकाशको तारा झैँ हामी भेट्ने दिन गन्दै हाम्रो साथ बित्छ
लै जान्छु तिमीलाई अंगालिएर
म नि जान्छु त्यतै पश्चिमै तिर
चित्त बुझाउनु कसरी? यो हात खाली छ
दुःख लुकाउनु कसरी? यो मनले पोख्दिन्छ
यति मायामा त म फसी हाले अब कहाँ
जाऊ म तिमीलाई खोजी आइ रहने छु
तिमी पनि मलाई अब केही पनि भनि देउ
साथी हुन सके पो म त रोइ बसेछु

⏱️ Synced Lyrics
[00:11.43] निदाउनु कसरी
[00:14.37] तिम्रै त्यो तस्बिर नहेरे र?
[00:19.52]
[00:22.77] बिउझिनु कसरी
[00:25.65] तिम्रै बारेमा नसोचे र?
[00:31.31]
[00:33.37] लै जाउ मलाई अंगालिएर
[00:39.06] तिमी जान्छौ कतै पश्चिमै तिर
[00:44.65] सायद नभेटे भए आशा गर्दिन थिएँ
[00:50.36] तर भाग्यले नै आशा बदलदै छ
[00:56.72] चित्त बुझाउनु कसरी? यो हात खाली छ
[01:05.51]
[01:07.99] दुःख लुकाउनु कसरी? यो मनले पोख्दिन्छ
[01:16.42]
[01:41.83] मध्य रातमा कुराकानी गर्दै हाम्रो साथ बित्छ
[01:49.86]
[01:52.15] आकाशको तारा झैँ हामी भेट्ने दिन गन्दै हाम्रो साथ बित्छ
[02:00.92]
[02:03.64] लै जान्छु तिमीलाई अंगालिएर
[02:09.38] म नि जान्छु त्यतै पश्चिमै तिर
[02:15.74] चित्त बुझाउनु कसरी? यो हात खाली छ
[02:24.25]
[02:26.92] दुःख लुकाउनु कसरी? यो मनले पोख्दिन्छ
[02:36.28]
[02:38.34] यति मायामा त म फसी हाले अब कहाँ
[02:43.10] जाऊ म तिमीलाई खोजी आइ रहने छु
[02:49.68] तिमी पनि मलाई अब केही पनि भनि देउ
[02:55.37] साथी हुन सके पो म त रोइ बसेछु
[03:00.37]