Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mayalu

👤 Vek feat. Yabesh Thapa 🎼 Mayalu (feat. Yabesh Thapa) - Single ⏱️ 3:58
🎵 2707 characters
⏱️ 3:58 duration
🆔 ID: 3131518

📜 Lyrics

नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि
रिसाउँदै तर्के नजर नलाउन
माया, साना-साना कुरा नबुझी
भएनी नभए झैँ खुसी
रिसाउँदै हात छोडी नजाउन
नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि
रिसाउँदै तर्के नजर नलाउन
माया, साना-साना कुरा नबुझी
भएनी नभए झैँ खुसी
रिसाउँदै हात छोडी नजाउन

मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन

माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)

हाम्रो यो कुराकानी हाँसो-रोदन जहिले पनि
अंगालोमा बेर्छु तिमीलाई केहि नभनी
मुस्कुराउँदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई
चम्किलो नभएको सुहाउँदैन नि

मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन

माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर

नरिसाउ, तिमी बुझी देउन मेरो पिडा
आइदेउन अंगालोमा अब हाँसी देउ (हाँसी देउ)
तिमी सुनिदेउन मेरो कुरा माया गर्छु भनि देउन
माया गर्छु भनि देउन (भनि देउन)
माया गर्छु भनि देउन (भनि देउन)
भनि देउन, भनि देउन
माया गर्छु भनि देउन (भनि देउन)

⏱️ Synced Lyrics

[00:18.24] नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि
[00:22.94] रिसाउँदै तर्के नजर नलाउन
[00:26.50] माया, साना-साना कुरा नबुझी
[00:29.89] भएनी नभए झैँ खुसी
[00:32.05] रिसाउँदै हात छोडी नजाउन
[00:36.44] नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि
[00:41.52] रिसाउँदै तर्के नजर नलाउन
[00:44.94] माया, साना-साना कुरा नबुझी
[00:48.27] भएनी नभए झैँ खुसी
[00:50.36] रिसाउँदै हात छोडी नजाउन
[00:54.06] मायालु, गाजलु,आँखैमा
[01:08.21] कैदी बनाएर मलाई नराखन
[01:12.96] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
[01:17.80] हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
[01:22.49] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
[01:26.87] हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)
[01:34.77]
[01:49.69] हाम्रो यो कुराकानी हाँसो-रोदन जहिले पनि
[01:54.37] अंगालोमा बेर्छु तिमीलाई केहि नभनी
[01:58.92] मुस्कुराउँदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई
[02:03.42] चम्किलो नभएको सुहाउँदैन नि
[02:07.27] मायालु, गाजलु,आँखैमा
[02:21.26] कैदी बनाएर मलाई नराखन
[02:25.84] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
[02:31.06] हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
[02:35.51] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
[02:40.17] हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर
[02:44.69] नरिसाउ, तिमी बुझी देउन मेरो पिडा
[02:51.86] आइदेउन अंगालोमा अब हाँसी देउ (हाँसी देउ)
[02:57.75] तिमी सुनिदेउन मेरो कुरा माया गर्छु भनि देउन
[03:02.43] माया गर्छु भनि देउन (भनि देउन)
[03:11.25] माया गर्छु भनि देउन (भनि देउन)
[03:20.11] भनि देउन, भनि देउन
[03:29.18] माया गर्छु भनि देउन (भनि देउन)
[03:39.24]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings