Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rato Ra Chandra Surya

👤 Nepathya 🎼 Mero Desh ⏱️ 3:47
🎵 1493 characters
⏱️ 3:47 duration
🆔 ID: 3131560

📜 Lyrics

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

हिमाल झै अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा कयौ प्रहार आए
साम्राज्य दुई हारे हारेन यो शान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सारी छन साधु जो जो यहाँ जगतमा
सबको शरण बलियो जङ्गी निशान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

⏱️ Synced Lyrics

[00:15.03] रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
[00:21.30] जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
[00:42.57] रातो र चन्द्र सुर्य
[00:46.08]
[01:00.15] हिमाल झै अटल यो झुकेन यो कहिल्यै
[01:06.92] लत्रेन यो कहिले जङ्गी निशान हाम्रो
[01:28.30] यो जन्मदै जगतमा कयौ प्रहार आए
[01:34.65] साम्राज्य दुई हारे हारेन यो शान हाम्रो
[01:41.51] रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
[01:48.57] जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
[01:55.41] रातो र चन्द्र सुर्य
[01:59.65]
[02:41.36] जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन
[02:47.88] तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
[02:54.69] गाई सारी छन साधु जो जो यहाँ जगतमा
[03:15.47] सबको शरण बलियो जङ्गी निशान हाम्रो
[03:22.50] रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
[03:29.63] जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
[03:36.21] रातो र चन्द्र सुर्य
[03:40.61]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings