Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Dekhe Timilai Hijo

👤 The Axe - Topic 🎼 Nepali Band Music ⏱️ 4:31
🎵 2404 characters
⏱️ 4:31 duration
🆔 ID: 31572134

📜 Lyrics

देखेँ तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिएँ डाँडापारिमा
देखेँ तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिएँ डाँडापारिमा

हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
चियाबारीमा, चियाबारीमा

चौबन्दी चोली र तिम्रो रातो रिबन
ढाका सारीमा मस्केर हिँड्दा चोऱ्यौ यो मन
उकाली र ओराली गर्दै पँधेरीमा
चोरिन् मुटु सुटुक्क मनको मझेरीमा

मझेरीमा, मझेरीमा

हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
चियाबारीमा, चियाबारीमा

देउरालीको भन्ज्याङैमा कुरी बसुँला
वरपीपलको छहारीमा प्रीति गाँसुँला
कान्छी, तिमीलाई डोलीमा चढाई पञ्चेबाजामा
लैजाउँला, राखुँला तिमीलाई मुटुमाझमा

मुटुमाझमा, मुटुमाझमा

हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
चियाबारीमा, चियाबारीमा

देखेँ तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिएँ डाँडापारिमा
देखेँ तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिएँ डाँडापारिमा

हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
चियाबारीमा, चियाबारीमा

डाँडापारिमा, चियाबारीमा

⏱️ Synced Lyrics

[00:49.16] देखेँ तिमीलाई हिजो है राती सपनीमा
[00:56.05] बिपनीमा भेटेको थिएँ डाँडापारिमा
[01:03.05] देखेँ तिमीलाई हिजो है राती सपनीमा
[01:09.94] बिपनीमा भेटेको थिएँ डाँडापारिमा
[01:16.25] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
[01:22.08] चियाबारीमा, चियाबारीमा
[01:27.65]
[01:55.65] चौबन्दी चोली र तिम्रो रातो रिबन
[02:01.22] ढाका सारीमा मस्केर हिँड्दा चोऱ्यौ यो मन
[02:06.88] उकाली र ओराली गर्दै पँधेरीमा
[02:12.43] चोरिन् मुटु सुटुक्क मनको मझेरीमा
[02:18.43] मझेरीमा, मझेरीमा
[02:23.05] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
[02:28.97] चियाबारीमा, चियाबारीमा
[02:34.67]
[03:02.68] देउरालीको भन्ज्याङैमा कुरी बसुँला
[03:08.40] वरपीपलको छहारीमा प्रीति गाँसुँला
[03:13.99] कान्छी, तिमीलाई डोलीमा चढाई पञ्चेबाजामा
[03:19.53] लैजाउँला, राखुँला तिमीलाई मुटुमाझमा
[03:25.03] मुटुमाझमा, मुटुमाझमा
[03:30.19] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
[03:36.09] चियाबारीमा, चियाबारीमा
[03:42.00] देखेँ तिमीलाई हिजो है राती सपनीमा
[03:49.00] बिपनीमा भेटेको थिएँ डाँडापारिमा
[03:56.06] देखेँ तिमीलाई हिजो है राती सपनीमा
[04:02.94] बिपनीमा भेटेको थिएँ डाँडापारिमा
[04:09.26] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा
[04:15.13] चियाबारीमा, चियाबारीमा
[04:21.06] डाँडापारिमा, चियाबारीमा
[04:27.06]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings