Dukhai Yo Dilko Katai Lekhu Lekhidaina
🎵 2039 characters
⏱️ 5:24 duration
🆔 ID: 31581721
📜 Lyrics
दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन, लेखिँदैन
दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन
पाइलाहरू टेक्न खोज्छु, बाटो भेटिँदैन, बाटो भेटिँदैन

मुटु यसै जलिरहन्छ अतीत सम्झनाले
मुटु यसै जलिरहन्छ अतीत सम्झनाले
आफैलाई बिर्सी भन्छ भित्री वेदनाले
वेदना यो मनको कतै पोखौँ, पोखिँदैन

पर्दा बनी छेकिदिन्छ आँसु परेलीमा
पर्दा बनी छेकिदिन्छ आँसु परेलीमा
डढेलो नै लागिरहन्छ मनको मझेरीमा
निभाऊँ भन्छु डढेलो त्यो, आँसुले निभ्दैन

समय यो बित्दै जाने, रोकौँ, रोकिँदैन, रोकिँदैन
समय यो बित्दै जाने, रोकौँ, रोकिँदैन
जिन्दगीको गोरेटोमा बाटो भेटिँदैन, बाटो भेटिँदैन

⏱️ Synced Lyrics
[00:26.66] दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन, लेखिँदैन
[00:39.85] दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन
[00:47.81] पाइलाहरू टेक्न खोज्छु, बाटो भेटिँदैन, बाटो भेटिँदैन
[01:03.23] दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन, लेखिँदैन
[01:14.17]
[01:34.66] मुटु यसै जलिरहन्छ अतीत सम्झनाले
[01:49.95] मुटु यसै जलिरहन्छ अतीत सम्झनाले
[02:00.36] आफैलाई बिर्सी भन्छ भित्री वेदनाले
[02:10.80] वेदना यो मनको कतै पोखौँ, पोखिँदैन
[02:21.06] पाइलाहरू टेक्न खोज्छु, बाटो भेटिँदैन, बाटो भेटिँदैन
[02:36.41] दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन, लेखिँदैन
[02:47.85]
[03:13.29] पर्दा बनी छेकिदिन्छ आँसु परेलीमा
[03:28.76] पर्दा बनी छेकिदिन्छ आँसु परेलीमा
[03:39.18] डढेलो नै लागिरहन्छ मनको मझेरीमा
[03:49.47] निभाऊँ भन्छु डढेलो त्यो, आँसुले निभ्दैन
[03:59.83] पाइलाहरू टेक्न खोज्छु, बाटो भेटिँदैन, बाटो भेटिँदैन
[04:14.93] समय यो बित्दै जाने, रोकौँ, रोकिँदैन, रोकिँदैन
[04:28.07] समय यो बित्दै जाने, रोकौँ, रोकिँदैन
[04:36.26] जिन्दगीको गोरेटोमा बाटो भेटिँदैन, बाटो भेटिँदैन
[04:51.24] दुखाइ यो दिलको कतै लेखौँ, लेखिँदैन, लेखिँदैन
[05:03.07]