Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pahaar (Live)

👤 Sajjan Raj Vaidya 🎼 Pahaar (Live Version) ⏱️ 4:15
🎵 2157 characters
⏱️ 4:15 duration
🆔 ID: 32031048

📜 Lyrics

माया यही हो र? तिमीमा हराउनु बिस्तार
हराएरै भेट्नु संसार थाहै नपाई खोजी हिँडेको
मेरा आँखामा आइबसे मेरा यी सपना
तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको

माया होइन भने चाहिँ, अँधेरी बिहान बनेझैँ
हाम्रो माया पनि घाम बनी उदाई आउला नि

Hm, त्यही पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी

माया यही हो र? इशारामै बोल्नु नबोलेर
नबोली नै मनका कुरा सबै मनले मनलाई सुनाउने
तिम्रा ओठमा, तिम्रो अधरको बनोटमा
भेटेँ मैले मेरो संसार थाहै नपाई खोजी हिँडेको

परिभाषा त त्यही हो, मेरो लागि त माया यही हो
तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने

Hm, तिम्रो पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव

पहारमा बसूँ म तिम्रै, म तिम्रै
पहारमा बसूँ म तिम्रै, म तिम्रै
माया त यही पो रहेछ
माया त यही पो रहेछ

माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी

⏱️ Synced Lyrics

[00:19.46] माया यही हो र? तिमीमा हराउनु बिस्तार
[00:27.72] हराएरै भेट्नु संसार थाहै नपाई खोजी हिँडेको
[00:39.85] मेरा आँखामा आइबसे मेरा यी सपना
[00:48.15] तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको
[01:00.08] माया होइन भने चाहिँ, अँधेरी बिहान बनेझैँ
[01:09.47] हाम्रो माया पनि घाम बनी उदाई आउला नि
[01:20.76] Hm, त्यही पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
[01:33.57] बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
[01:43.46] माया त यही पो रहेछ
[01:48.12] हराएरै भेटिँदो रहेछ खुशी
[01:58.11] माया यही हो र? इशारामै बोल्नु नबोलेर
[02:05.95] नबोली नै मनका कुरा सबै मनले मनलाई सुनाउने
[02:18.25] तिम्रा ओठमा, तिम्रो अधरको बनोटमा
[02:26.68] भेटेँ मैले मेरो संसार थाहै नपाई खोजी हिँडेको
[02:38.55] परिभाषा त त्यही हो, मेरो लागि त माया यही हो
[02:47.99] तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने
[02:59.32] Hm, तिम्रो पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
[03:12.08] बाँधेरै, तिमीलाई अँगालेरै बसूँ सदैव
[03:22.83] पहारमा बसूँ म तिम्रै, म तिम्रै
[03:32.78] पहारमा बसूँ म तिम्रै, म तिम्रै
[03:42.35] माया त यही पो रहेछ
[03:52.53] माया त यही पो रहेछ
[04:02.57] माया त यही पो रहेछ
[04:07.27] हराएरै भेटिँदो रहेछ खुशी
[04:13.65]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings