Eauta Manchhe Ko Maya Remake
🎵 1114 characters
⏱️ 6:18 duration
🆔 ID: 32153342
📜 Lyrics
एउटा मान्छे को मायाले कति फरक पार्दछ जिन्दगीमा (2)
एउटा साथी को साथ ले कति फरक पार्दछ जिउनुमा
एउटा मान्छे को मायाले कति फरक पार्दछ जिन्दगीमा
शिशिर यामको जाडो मा पनि (2)
फुल्दछ फूल मुस्कानको।
अँध्यारो औँसीको रात मा पनि बल्दछ दियो विश्वासको
नयन भरी को आँसुमा पनि (2)
बसेको हुन्छं छ तस्बिर त्यो
रिदय भरीको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो

बिछोड हुँदाको दुखमा पनि(2)
भरोसा हुन्छ मिलनको