Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bhedako Oon Jasto

👤 Nepathya 🎼 Bheda Ko Oon Jasto ⏱️ 4:12
🎵 2800 characters
⏱️ 4:12 duration
🆔 ID: 4018448

📜 Lyrics

ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो

आकाशबाट क्या उडि आयो? आकाशबाट के उडि आयो?
भेडाको उनजस्तो, हो-हो, भेडाको उनजस्तो
भेडाको उनजस्तो, हो-हो-हो-हो, भेडाको उनजस्तो
मायाको फोटो म खिची लान्छ, मायाको फोटो मै खिची लान्छ
पूर्णेको जूनजस्तो, हो-हो, पूर्णेको जूनजस्तो
पूर्णेको जूनजस्तो, हो-हो-हो-हो, पूर्णेको जूनजस्तो

ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो

हिउँको धर्सो पग्लेर आयो, हिउँको धेर्सो पग्लेर आयो
चौरीको दुधजस्तो, हो-हो, चौरीको दुधजस्तो
चौरीको दुधजस्तो, हो-हो-हो-हो, चौरीको दुधजस्तो
आजको साइत म बही आउँछ, आजको साइत मै बही आउँछ
झुल्केको घामजस्तो, हो-हो, झुल्केको घाम जस्तो
झुल्केको घाम जस्तो, हो-हो-हो-हो, झुल्केको घाम जस्तो

ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो

डाफेँले बच्चा कोरली ल्यायो, डाफेँले बच्चा कोरली ल्यायो
बुकीको फुलजस्तो, हो-हो, बुकीको फुलजस्तो
बुकीको फुलजस्तो, हो-हो-हो-हो, बुकीको फुलजस्तो
ढुङ्गामा मुर्ति मै खोपी जान्छु, ढुङ्गामा मुर्ति मै खोपी जान्छु
तिमरै रुपजस्तो, हो-हो, तिमरै रुपजस्तो
तिमरै रुपजस्तो, हो-हो-हो-हो, तिमरै रुपजस्तो

ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो

⏱️ Synced Lyrics

[00:38.43] ओ, हो-हो-हो-हो-हो
[00:41.15] ओ, हो-हो-हो-हो-हो
[00:43.94] ओ, हो-हो-हो-हो-हो
[00:47.48] आकाशबाट क्या उडि आयो? आकाशबाट के उडि आयो?
[00:52.53] भेडाको उनजस्तो, हो-हो, भेडाको उनजस्तो
[00:58.52] भेडाको उनजस्तो, हो-हो-हो-हो, भेडाको उनजस्तो
[01:04.34] मायाको फोटो म खिची लान्छ, मायाको फोटो मै खिची लान्छ
[01:10.10] पूर्णेको जूनजस्तो, हो-हो, पूर्णेको जूनजस्तो
[01:16.18] पूर्णेको जूनजस्तो, हो-हो-हो-हो, पूर्णेको जूनजस्तो
[01:22.07] ओ, हो-हो-हो-हो-हो
[01:24.72] ओ, हो-हो-हो-हो-हो
[01:54.53] हिउँको धर्सो पग्लेर आयो, हिउँको धेर्सो पग्लेर आयो
[02:02.82] चौरीको दुधजस्तो, हो-हो, चौरीको दुधजस्तो
[02:08.81] चौरीको दुधजस्तो, हो-हो-हो-हो, चौरीको दुधजस्तो
[02:14.70] आजको साइत म बही आउँछ, आजको साइत मै बही आउँछ
[02:20.21] झुल्केको घामजस्तो, हो-हो, झुल्केको घाम जस्तो
[02:26.33] झुल्केको घाम जस्तो, हो-हो-हो-हो, झुल्केको घाम जस्तो
[02:32.17] ओ, हो-हो-हो-हो-हो
[02:35.05] ओ, हो-हो-हो-हो-हो
[03:04.52] डाफेँले बच्चा कोरली ल्यायो, डाफेँले बच्चा कोरली ल्यायो
[03:13.02] बुकीको फुलजस्तो, हो-हो, बुकीको फुलजस्तो
[03:18.98] बुकीको फुलजस्तो, हो-हो-हो-हो, बुकीको फुलजस्तो
[03:24.79] ढुङ्गामा मुर्ति मै खोपी जान्छु, ढुङ्गामा मुर्ति मै खोपी जान्छु
[03:30.70] तिमरै रुपजस्तो, हो-हो, तिमरै रुपजस्तो
[03:36.53] तिमरै रुपजस्तो, हो-हो-हो-हो, तिमरै रुपजस्तो
[03:42.36] ओ, हो-हो-हो-हो-हो
[03:45.36] ओ, हो-हो-हो-हो-हो
[03:48.29] ओ, हो-हो-हो-हो-हो
[03:51.22] ओ, हो-हो-हो-हो-हो
[03:54.08] ओ, हो-हो-हो-हो-हो
[03:57.08] ओ, हो-हो-हो-हो-हो
[04:00.06] ओ, हो-हो-हो-हो-हो
[04:02.93] ओ, हो-हो-हो-हो-हो
[04:05.93] ओ, हो-हो-हो-हो-हो
[04:08.24]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings