Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chhoto Geet

👤 Nepathya 🎼 Bhedako Oon Jasto ⏱️ 1:55
🎵 540 characters
⏱️ 1:55 duration
🆔 ID: 4018453

📜 Lyrics

घाम डूब्यो साँझ पर्यो
अब छुट्टिने पनि बेला भो
आजको दिन पनि बित्यो

यो रात काट्ला नकाट्ला
भोली आउला या नआउला
फेरी भेट होला नहोला

यो छोटो गीत तिमीलाई
फेरी नभेटेसम्मलाई
यदि फेरी भेटै नभए
साँची राख्नु सम्झनलाई

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings