Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sano Kura

👤 Nepathya 🎼 Bhedako Oon Jasto ⏱️ 4:45
🎵 1913 characters
⏱️ 4:45 duration
🆔 ID: 4018486

📜 Lyrics

सानो कुरो मनमा लिई दु:खी हुनु हुन्न
दुख्छ मुटु चस्स तर देखाउनु हुन्न
सानो कुरो मनमा लिई दु:खी हुनु हुन्न
दुख्छ मुटु चस्स तर देखाउनु हुन्न
कसको भर पर्नु खै सबकै डर लाग्छ
आफ्नै छाया देख्दा पनि डरै लाग्छ
सानो कुरो मनमा लिई दु:खी हुनु हुन्न

जसलाई मैले आफ्नो सम्झें ढुंगा जस्तै साह्रो रैछ
सिरमा लाको फूल पनि त्यस्तै पापी पापी रैछ
देउतै भेटें भनी म सोच्ने गर्थें सत्ये-सत्ये झूठै रैछ
कसको भर पर्नु खै सबकै डर लाग्छ
आफ्नै छाया देख्दा पनि डरै लाग्छ
सानो कुरो मनमा लिई दु:खी हुनु हुन्न

बातै मिठो गर्ने राजै मर्यादाको मियो ढलेछ
चोखो मनको श्रद्धा पनि जलनले छलै परेछ
आँखैमा राख्दा बिझाउन्न भन्थे रामो राम झुठै रैछ
कसको भर पर्नु खै सबकै डर लाग्छ
आफ्नै छाया देख्दा पनि डरै लाग्छ
सानो कुरो मनमा लिई दु:खी हुनु हुन्न
दुख्छ मुटु चस्स तर देखाउनु हुन्न

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings