Taal Ko Pani
🎵 2545 characters
⏱️ 3:35 duration
🆔 ID: 4018496
📜 Lyrics
लहै...
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?

हुरररर...
आयो, आयो, आयो!
हाँगो नाँच्ने वनचरी त आकाशैको बाज
जुगौँ भयो पिरिम भाको, बल्ल भेटेँ आज
सुनको औँठी, सिलमुन्द्री साथ लिई आम्ला
वात लागे नेपाल जाम्ला, रिन परे तिरम्ला, हे!

लहै... स्याबा, हुररर
हैया!
सत्यजुगको चुलो-चकमक, कलियुगको सलाई
रातको निद, दिनको सुर्ता साध्य छैन मलाई
फूलपाती देउरालीलाई भाकल गरी आएँ
"ज्यानको माया पाऊँ", भनी कसम मैले खाएँ
हे, तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?

ल-है...
स्याबासरी, स्याबा, स्याबा
हु, हुररररररर
लहै... स्याबा
उठ्यो, बस्यो, उठ्यो!
उठ्यो, बस्यो, उठ्यो!
उठ्यो, बस्यो!
उठ्यो, बस्यो, उठ्यो, बस्यो!

⏱️ Synced Lyrics
[00:12.52] लहै...
[00:18.57]
[00:25.88] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[00:32.83] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[00:41.68] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[00:48.76] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[00:56.12]
[01:04.34] हुरररर...
[01:06.87] आयो, आयो, आयो!
[01:13.97] हाँगो नाँच्ने वनचरी त आकाशैको बाज
[01:16.55] जुगौँ भयो पिरिम भाको, बल्ल भेटेँ आज
[01:19.47] सुनको औँठी, सिलमुन्द्री साथ लिई आम्ला
[01:23.46] वात लागे नेपाल जाम्ला, रिन परे तिरम्ला, हे!
[01:26.25] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[01:33.46] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[01:42.00]
[01:46.02] लहै... स्याबा, हुररर
[01:54.09] हैया!
[01:57.74]
[02:04.93] सत्यजुगको चुलो-चकमक, कलियुगको सलाई
[02:08.26] रातको निद, दिनको सुर्ता साध्य छैन मलाई
[02:11.04] फूलपाती देउरालीलाई भाकल गरी आएँ
[02:14.49] "ज्यानको माया पाऊँ", भनी कसम मैले खाएँ
[02:16.63] हे, तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[02:17.62] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[02:33.84] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[02:40.81] तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
[02:49.09]
[02:56.08] ल-है...
[02:59.47] स्याबासरी, स्याबा, स्याबा
[03:04.42] हु, हुररररररर
[03:08.63] लहै... स्याबा
[03:16.10]
[03:18.72] उठ्यो, बस्यो, उठ्यो!
[03:21.81] उठ्यो, बस्यो, उठ्यो!
[03:25.09] उठ्यो, बस्यो!
[03:28.21] उठ्यो, बस्यो, उठ्यो, बस्यो!
[03:30.83] उठ्यो, बस्यो!
[03:32.07]