Drishya
🎵 782 characters
⏱️ 3:48 duration
🆔 ID: 4105879
📜 Lyrics
अतालिएर बस्छौ तिमी किन?
आफूमा नै डुबी हेर्छौ आफ्नो संसार
छन् ठूला सपना तिम्रा यो सानो सहरमा
कसैले नदेख्ने गरी लुकाउँछौ ती चाहना
दृश्य त जहिले पनि उही
सजिलै देखिन्छ यहाँ
हावासँग तिमी उडी
नियाल यो संसार
अतालिएर बस्छौ तिमी किन?
दृश्य त जहिले पनि उही
सजिलै देखिन्छ यहाँ
हावासँग तिमी उडी
नियाल यो संसार
आफूमा नै डुबी हेर्छौ आफ्नो संसार
छन् ठूला सपना तिम्रा यो सानो सहरमा
कसैले नदेख्ने गरी लुकाउँछौ ती चाहना
दृश्य त जहिले पनि उही
सजिलै देखिन्छ यहाँ
हावासँग तिमी उडी
नियाल यो संसार
अतालिएर बस्छौ तिमी किन?
दृश्य त जहिले पनि उही
सजिलै देखिन्छ यहाँ
हावासँग तिमी उडी
नियाल यो संसार
⏱️ Synced Lyrics
[00:15.64] अतालिएर बस्छौ तिमी किन?
[00:30.09] आफूमा नै डुबी हेर्छौ आफ्नो संसार
[00:45.02] छन् ठूला सपना तिम्रा यो सानो सहरमा
[00:59.64] कसैले नदेख्ने गरी लुकाउँछौ ती चाहना
[01:07.98]
[01:30.58] दृश्य त जहिले पनि उही
[01:37.95] सजिलै देखिन्छ यहाँ
[01:45.23] हावासँग तिमी उडी
[01:50.93] नियाल यो संसार
[01:56.77]
[02:35.88] अतालिएर बस्छौ तिमी किन?
[02:44.71]
[02:51.75] दृश्य त जहिले पनि उही
[02:58.95] सजिलै देखिन्छ यहाँ
[03:06.57] हावासँग तिमी उडी
[03:12.02] नियाल यो संसार
[03:18.41]
[00:30.09] आफूमा नै डुबी हेर्छौ आफ्नो संसार
[00:45.02] छन् ठूला सपना तिम्रा यो सानो सहरमा
[00:59.64] कसैले नदेख्ने गरी लुकाउँछौ ती चाहना
[01:07.98]
[01:30.58] दृश्य त जहिले पनि उही
[01:37.95] सजिलै देखिन्छ यहाँ
[01:45.23] हावासँग तिमी उडी
[01:50.93] नियाल यो संसार
[01:56.77]
[02:35.88] अतालिएर बस्छौ तिमी किन?
[02:44.71]
[02:51.75] दृश्य त जहिले पनि उही
[02:58.95] सजिलै देखिन्छ यहाँ
[03:06.57] हावासँग तिमी उडी
[03:12.02] नियाल यो संसार
[03:18.41]