Kurirahe Ma
🎵 2114 characters
⏱️ 4:51 duration
🆔 ID: 4105918
📜 Lyrics
टाढा छौ तिमी, एक्लै भएँ म
भेट यो जुनी हुन सकेन
हाँसूँ कसरी तिमीबिना म?
आँसुको झरी रोक्नै सकिन
"ओइलाई जाला, माया हराई जाला"
भन्ने धेरै भेटिए यो बाटोमा
"यो मेरो माया हो दैवले जुराको
अमर हुनेछ" भन्दै हिँड्छु म
तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
सुन्छौ र तिमी मैले बोलाको?
याद छ रुँदा मैले हँसाको?
माया पाउन म साह्रै नै तिर्खाको
खानै नहुने पानी त्यो कुवाको
सम्बन्धमा झैझगडाहरू त
भइ नै रहन्छ नि, ए प्रिय
बिहानीको घामझैँ उदाउँथ्यो होला
यो मायालाई एउटा मौका दिए
तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
आँखा ती जब मतिर ढल्किन्छ
यो मन, किन हो, त्यसै पल्किन्छ
ताराभन्दा त त्यो जूनै टल्किन्छ
त्यो जूनमा तिम्रो मुहार झल्किन्छ
हेराइले छुन्छु, मलाई स्पर्श चाहिँदैन
सँगै हुनलाई मात्र माया लाइँदैन
वाचा दिन्छु, तर कसम खाइँदैन
माया लाउँछु, तर माया पाइँदैन
भेट यो जुनी हुन सकेन
हाँसूँ कसरी तिमीबिना म?
आँसुको झरी रोक्नै सकिन
"ओइलाई जाला, माया हराई जाला"
भन्ने धेरै भेटिए यो बाटोमा
"यो मेरो माया हो दैवले जुराको
अमर हुनेछ" भन्दै हिँड्छु म
तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
सुन्छौ र तिमी मैले बोलाको?
याद छ रुँदा मैले हँसाको?
माया पाउन म साह्रै नै तिर्खाको
खानै नहुने पानी त्यो कुवाको
सम्बन्धमा झैझगडाहरू त
भइ नै रहन्छ नि, ए प्रिय
बिहानीको घामझैँ उदाउँथ्यो होला
यो मायालाई एउटा मौका दिए
तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
आँखा ती जब मतिर ढल्किन्छ
यो मन, किन हो, त्यसै पल्किन्छ
ताराभन्दा त त्यो जूनै टल्किन्छ
त्यो जूनमा तिम्रो मुहार झल्किन्छ
हेराइले छुन्छु, मलाई स्पर्श चाहिँदैन
सँगै हुनलाई मात्र माया लाइँदैन
वाचा दिन्छु, तर कसम खाइँदैन
माया लाउँछु, तर माया पाइँदैन
⏱️ Synced Lyrics
[00:25.57] टाढा छौ तिमी, एक्लै भएँ म
[00:31.71] भेट यो जुनी हुन सकेन
[00:38.25] हाँसूँ कसरी तिमीबिना म?
[00:44.68] आँसुको झरी रोक्नै सकिन
[00:51.13] "ओइलाई जाला, माया हराई जाला"
[00:56.69] भन्ने धेरै भेटिए यो बाटोमा
[01:02.95] "यो मेरो माया हो दैवले जुराको
[01:10.26] अमर हुनेछ" भन्दै हिँड्छु म
[01:16.61] तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
[01:24.49]
[01:29.28] मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
[01:36.84]
[01:42.27] सुन्छौ र तिमी मैले बोलाको?
[01:48.49] याद छ रुँदा मैले हँसाको?
[01:55.01] माया पाउन म साह्रै नै तिर्खाको
[02:01.40] खानै नहुने पानी त्यो कुवाको
[02:07.62] सम्बन्धमा झैझगडाहरू त
[02:13.59] भइ नै रहन्छ नि, ए प्रिय
[02:19.86] बिहानीको घामझैँ उदाउँथ्यो होला
[02:26.22] यो मायालाई एउटा मौका दिए
[02:33.43] तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
[02:40.80]
[02:46.15] मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
[02:59.62]
[03:11.60] आँखा ती जब मतिर ढल्किन्छ
[03:17.91] यो मन, किन हो, त्यसै पल्किन्छ
[03:24.74] ताराभन्दा त त्यो जूनै टल्किन्छ
[03:30.70] त्यो जूनमा तिम्रो मुहार झल्किन्छ
[03:37.34] हेराइले छुन्छु, मलाई स्पर्श चाहिँदैन
[03:43.42] सँगै हुनलाई मात्र माया लाइँदैन
[03:50.17] वाचा दिन्छु, तर कसम खाइँदैन
[03:56.51] माया लाउँछु, तर माया पाइँदैन
[04:02.94]
[00:31.71] भेट यो जुनी हुन सकेन
[00:38.25] हाँसूँ कसरी तिमीबिना म?
[00:44.68] आँसुको झरी रोक्नै सकिन
[00:51.13] "ओइलाई जाला, माया हराई जाला"
[00:56.69] भन्ने धेरै भेटिए यो बाटोमा
[01:02.95] "यो मेरो माया हो दैवले जुराको
[01:10.26] अमर हुनेछ" भन्दै हिँड्छु म
[01:16.61] तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
[01:24.49]
[01:29.28] मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
[01:36.84]
[01:42.27] सुन्छौ र तिमी मैले बोलाको?
[01:48.49] याद छ रुँदा मैले हँसाको?
[01:55.01] माया पाउन म साह्रै नै तिर्खाको
[02:01.40] खानै नहुने पानी त्यो कुवाको
[02:07.62] सम्बन्धमा झैझगडाहरू त
[02:13.59] भइ नै रहन्छ नि, ए प्रिय
[02:19.86] बिहानीको घामझैँ उदाउँथ्यो होला
[02:26.22] यो मायालाई एउटा मौका दिए
[02:33.43] तिमी आउने आसैमा दिनरात कुरिरहेँ म
[02:40.80]
[02:46.15] मेरो हरेक सासैमा तिम्रो नाम सुनिरहेँ म
[02:59.62]
[03:11.60] आँखा ती जब मतिर ढल्किन्छ
[03:17.91] यो मन, किन हो, त्यसै पल्किन्छ
[03:24.74] ताराभन्दा त त्यो जूनै टल्किन्छ
[03:30.70] त्यो जूनमा तिम्रो मुहार झल्किन्छ
[03:37.34] हेराइले छुन्छु, मलाई स्पर्श चाहिँदैन
[03:43.42] सँगै हुनलाई मात्र माया लाइँदैन
[03:50.17] वाचा दिन्छु, तर कसम खाइँदैन
[03:56.51] माया लाउँछु, तर माया पाइँदैन
[04:02.94]