Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chaar Dewar (Retake Sessions)

👤 Garage Music feat. Samir Shrestha 🎼 Retake (Season 2) ⏱️ 3:02
🎵 1791 characters
⏱️ 3:02 duration
🆔 ID: 4437582

📜 Lyrics

चार दिवारको कोठामा कति बस्नु गुम्सेर?
कति कोर्नु तिम्रो चित्र कल्पनामा डुबेर?
सपनाको संसारलाई मिलेर बनाउनु छ
तिम्रो र मेरो पाइला सँगैसँगै सार्नु छ

कहिले हुने भेट हाम्रो?
कहिले हुने मिठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मिठा कुरा?

मुस्कानमा तिम्रो रम्न देऊ न, अँगालोमा बाँधिदेऊ न
मुटुभित्र सजाएर जुनीभरि साँचिदेऊ न
हात तिम्रो थामिसकेँ, अब कहिल्यै छाड्ने छैन
यो सास मेरो गए पनि साथ तिम्रो छाड्ने छैन

कहिले हुने भेट हाम्रो?
कहिले हुने मिठा कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले पोख्ने मनका कुरा?
कहिले हुने भेट हाम्रो?
कहिले हुने मिठा कुरा?

कुरा

⏱️ Synced Lyrics

[00:16.38] चार दिवारको कोठामा कति बस्नु गुम्सेर?
[00:24.19] कति कोर्नु तिम्रो चित्र कल्पनामा डुबेर?
[00:32.15] सपनाको संसारलाई मिलेर बनाउनु छ
[00:40.24] तिम्रो र मेरो पाइला सँगैसँगै सार्नु छ
[00:48.24] कहिले हुने भेट हाम्रो?
[00:52.24] कहिले हुने मिठा कुरा?
[00:56.24] कहिले हुने भेट हाम्रो?
[01:00.29] कहिले पोख्ने मनका कुरा?
[01:04.35] कहिले हुने भेट हाम्रो?
[01:08.21] कहिले पोख्ने मनका कुरा?
[01:12.28] कहिले हुने भेट हाम्रो?
[01:16.33] कहिले हुने मिठा कुरा?
[01:22.32]
[01:36.23] मुस्कानमा तिम्रो रम्न देऊ न, अँगालोमा बाँधिदेऊ न
[01:44.25] मुटुभित्र सजाएर जुनीभरि साँचिदेऊ न
[01:52.46] हात तिम्रो थामिसकेँ, अब कहिल्यै छाड्ने छैन
[02:00.17] यो सास मेरो गए पनि साथ तिम्रो छाड्ने छैन
[02:08.29] कहिले हुने भेट हाम्रो?
[02:12.29] कहिले हुने मिठा कुरा?
[02:16.22] कहिले हुने भेट हाम्रो?
[02:20.32] कहिले पोख्ने मनका कुरा?
[02:24.38] कहिले हुने भेट हाम्रो?
[02:28.28] कहिले पोख्ने मनका कुरा?
[02:32.20] कहिले हुने भेट हाम्रो?
[02:36.20] कहिले हुने मिठा कुरा?
[02:42.51]
[02:55.36] कुरा
[02:57.03]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings