Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Thamana Haat

👤 Samir Shrestha 🎼 Thamana Haat ⏱️ 3:11
🎵 1855 characters
⏱️ 3:11 duration
🆔 ID: 4437596

📜 Lyrics

थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिल्यै
जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले

व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा
रोकिदिउँला यो समय एउटा तस्बिरमा
सहारा बन्नेछ यी यादहरू बुढेसकालमा

तर तिमी बहाना बनाइराछौ, किन?
मबाट एक्कासि टाढिन
थाहै होला तिमीलाई म छाड्दिन
यति छिटो हार म खाँदिन
अरू केही बहाना छ कि छैन तिम्रो?
लैजान्छु अब तिम्लाई संसार मेरो
जहाँ हामी दुई मात्र हुनेछौँ
अँगालोमा बेरी बसेको
ढलेको घाम हेरी हाँसेको
त्यसैले आऊ समाऊ यी हात मेरो

थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिल्यै
जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले

थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो

⏱️ Synced Lyrics

[00:10.67] थाम न हात यो तिमी मेरो
[00:15.66] राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
[00:20.77] खाऊ न कसम नछोडिने कहिल्यै
[00:25.97] जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले
[00:33.83]
[00:51.03] व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा
[00:56.20] अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा
[01:01.13] रोकिदिउँला यो समय एउटा तस्बिरमा
[01:06.20] सहारा बन्नेछ यी यादहरू बुढेसकालमा
[01:14.44]
[01:25.22] तर तिमी बहाना बनाइराछौ, किन?
[01:31.33] मबाट एक्कासि टाढिन
[01:35.24] थाहै होला तिमीलाई म छाड्दिन
[01:40.34] यति छिटो हार म खाँदिन
[01:45.41] अरू केही बहाना छ कि छैन तिम्रो?
[01:51.36] लैजान्छु अब तिम्लाई संसार मेरो
[01:55.68] जहाँ हामी दुई मात्र हुनेछौँ
[02:00.76] अँगालोमा बेरी बसेको
[02:05.60] ढलेको घाम हेरी हाँसेको
[02:10.37] त्यसैले आऊ समाऊ यी हात मेरो
[02:16.95] थाम न हात यो तिमी मेरो
[02:22.18] राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
[02:27.04] खाऊ न कसम नछोडिने कहिल्यै
[02:32.12] जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले
[02:40.41]
[02:57.52] थाम न हात यो तिमी मेरो
[03:02.58] राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
[03:07.67]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings