Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Afnai Bato

👤 VTEN 🎼 SUPERSTAR ⏱️ 2:11
🎵 3744 characters
⏱️ 2:11 duration
🆔 ID: 4832022

📜 Lyrics

Yeah, yeah, yeah, yeah, yeah
Yeah, yeah, yeah, yeah, ayy

म त आफ्नै बाटो हिँडीराको थिए (yeah, yeah, ayy)
दुनियाँको बाल थिएँन मलाई केही (yeah, yeah, yeah)
मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरूले (yeah, yeah, yeah)
तर मैले आफ्नो भन्न सकिँन छु, yeah (yeah, yeah, ayy)
थाहा थिएँन चित्त दुख्या रहेछ, yeah (yeah, yeah, ayy)
खासमा उसले मलाई बुझ्या रहेछ, yeah (yeah, yeah, yeah)
तर मैले उसलाई बुझ्न सकिनछु रे (ayy)
त्यसमा मेरै दोष छ (ayy, ayy, ayy), yeah, yeah

के गर्नु यस्तै छ मेरो जिन्दगानी?
र्याग लाग्छ मलाई बाटो तिर हिँड्न पनि
गर्न सकिन केही राम्रो मैले तिम्रो लागि
नमिठो गाली गरे मैले तिमीलाई हिजो राती
रात भरि छटपटी लाग्दैन निन्द्रा पनि (निन्द्रा पनि)
खालि तिम्रै सम्झना आहिराछ दिमाग भरि (दिमाग भरि)
पहिलै बोल्न पर्न रैछ मैले बिचार गरि
नराम्रो व्यवहार गरेछु थाहा थिएँन मलाई पनि, yeah
बोल्न सक्दिन मन खोलेर (yeah)
बाँचिराछु आज आँसुहरू पोखेर (yeah, yeah)
हिँड्दै छु म charge मा rum धोकेर (ayy)
मलाई अरु केही बाल छैन, ayy (yeah, yeah, ayy)
बोल्न सक्दिन मन खोलेर (ayy, मन खोलेर)
बाँचिराछु आज आँसुहरु पोखेर (yeah, yeah)
हिँड्दै छु म charge मा rum धोकेर (rum धोकेर)
मलाई अरु केहि बाल छैन

तर भन्नु पर्ने धेरै कुराहरू छ (ayy)
बाल नदिइ बस्न पनि सक्दिन (yeah, yeah)
पोखरामा ल्यांग भयो अस्ति न (yeah, yeah)
उसले भन्या तैँले माया गर्दैनस्
माया गर्नु पर्न मैले बुझिराछ, yeah, yeah (yeah)
तर सक्दिन त्यसैले दुखिराछ मेरो मन (ayy)
चाहन्छु सबैलाई खुसी पार्न, yeah, yeah (ayy, ayy)
तर सक्दिनँ के गर्नु म, yeah (ayy, ayy)

म त आफ्नै बाटो हिँडीराको थिए (yeah, yeah, ayy)
दुनियाँको बाल थिएँन मलाई केही (yeah, yeah, yeah)
मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरूले (yeah, yeah, yeah)
तर मैले आफ्नो भन्न सकिँन छु, yeah, yeah (yeah, yeah, ayy)
थाहा थिएँन चित्त दुख्या रहेछ, yeah (yeah, yeah, ayy)
खासमा उसले मलाई बुझ्या रहेछ, yeah (yeah, yeah, yeah)
तर मैले उसलाई बुझ्न सकिनछु रे
त्यसमा मेरै दोष छ, yeah, yeah (ayy)

⏱️ Synced Lyrics

[00:03.73] Yeah, yeah, yeah, yeah, yeah
[00:07.12] Yeah, yeah, yeah, yeah, ayy
[00:10.94] म त आफ्नै बाटो हिँडीराको थिए (yeah, yeah, ayy)
[00:13.71] दुनियाँको बाल थिएँन मलाई केही (yeah, yeah, yeah)
[00:16.05] मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरूले (yeah, yeah, yeah)
[00:19.19] तर मैले आफ्नो भन्न सकिँन छु, yeah (yeah, yeah, ayy)
[00:21.91] थाहा थिएँन चित्त दुख्या रहेछ, yeah (yeah, yeah, ayy)
[00:24.99] खासमा उसले मलाई बुझ्या रहेछ, yeah (yeah, yeah, yeah)
[00:27.19] तर मैले उसलाई बुझ्न सकिनछु रे (ayy)
[00:30.06] त्यसमा मेरै दोष छ (ayy, ayy, ayy), yeah, yeah
[00:33.85] के गर्नु यस्तै छ मेरो जिन्दगानी?
[00:35.89] र्याग लाग्छ मलाई बाटो तिर हिँड्न पनि
[00:38.74] गर्न सकिन केही राम्रो मैले तिम्रो लागि
[00:41.52] नमिठो गाली गरे मैले तिमीलाई हिजो राती
[00:44.20] रात भरि छटपटी लाग्दैन निन्द्रा पनि (निन्द्रा पनि)
[00:47.46] खालि तिम्रै सम्झना आहिराछ दिमाग भरि (दिमाग भरि)
[00:49.93] पहिलै बोल्न पर्न रैछ मैले बिचार गरि
[00:52.73] नराम्रो व्यवहार गरेछु थाहा थिएँन मलाई पनि, yeah
[00:56.55] बोल्न सक्दिन मन खोलेर (yeah)
[00:59.09] बाँचिराछु आज आँसुहरू पोखेर (yeah, yeah)
[01:01.64] हिँड्दै छु म charge मा rum धोकेर (ayy)
[01:04.78] मलाई अरु केही बाल छैन, ayy (yeah, yeah, ayy)
[01:07.85] बोल्न सक्दिन मन खोलेर (ayy, मन खोलेर)
[01:10.74] बाँचिराछु आज आँसुहरु पोखेर (yeah, yeah)
[01:13.29] हिँड्दै छु म charge मा rum धोकेर (rum धोकेर)
[01:16.09] मलाई अरु केहि बाल छैन
[01:17.85] तर भन्नु पर्ने धेरै कुराहरू छ (ayy)
[01:20.64] बाल नदिइ बस्न पनि सक्दिन (yeah, yeah)
[01:23.42] पोखरामा ल्यांग भयो अस्ति न (yeah, yeah)
[01:26.33] उसले भन्या तैँले माया गर्दैनस्
[01:29.16] माया गर्नु पर्न मैले बुझिराछ, yeah, yeah (yeah)
[01:31.45] तर सक्दिन त्यसैले दुखिराछ मेरो मन (ayy)
[01:35.16] चाहन्छु सबैलाई खुसी पार्न, yeah, yeah (ayy, ayy)
[01:37.90] तर सक्दिनँ के गर्नु म, yeah (ayy, ayy)
[01:40.56] म त आफ्नै बाटो हिँडीराको थिए (yeah, yeah, ayy)
[01:43.31] दुनियाँको बाल थिएँन मलाई केही (yeah, yeah, yeah)
[01:46.19] मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरूले (yeah, yeah, yeah)
[01:48.57] तर मैले आफ्नो भन्न सकिँन छु, yeah, yeah (yeah, yeah, ayy)
[01:51.88] थाहा थिएँन चित्त दुख्या रहेछ, yeah (yeah, yeah, ayy)
[01:54.68] खासमा उसले मलाई बुझ्या रहेछ, yeah (yeah, yeah, yeah)
[01:57.23] तर मैले उसलाई बुझ्न सकिनछु रे
[01:59.82] त्यसमा मेरै दोष छ, yeah, yeah (ayy)
[02:02.84]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings