Bhikhaari
🎵 2597 characters
⏱️ 3:33 duration
🆔 ID: 4832131
📜 Lyrics
Hmm, हा...
सुरु भो साँझ सम्झिँदै नाम फेरि तिम्रै, पियारी
खतम कहिले हुनी हो? मेरो दम घुट्दै छ नि
लाओ के अचम्मको लत तिम्रो? छुट्दै छुट्दैन नि
पहिल्याएको भए पहिल्यै माया लाउनी नै थिइन नि
मेरो आँसु तिमी, मेरो खुसी पनि
सपनीको इन्द्रिय रङ्ग सबै तिमी
खडेरीको तिर्खा, हावाको शीतलता
मीठो निन्द्राको न्यानो सिरानी तिमी
मेरो (मेरो) सबै तिमी (सबै तिमी)
तिमी मेरो सबै (मेरो सबै)
मेरो (मेरो), ओह-ओह-ओह
आ-हा-हा-हा...
भर्यौ छाती सासले तिम्रो, त्यही सास कहाँ छ मेरो? (छ मेरो)
लोभी नबनूँ कसरी, कान्छी? पर्छ नि अप्ठेरो (अप्ठेरो)
तिमी त गऊ लुटेर, माया, जे बाँकी थ्यो त्यो पनि (त्यो पनि)
अन्धो यी आँखा, लाटो मन मेरो, भओ नि बिचल्ली (भओ नि बिचल्ली)
रित्तियो आत्मा, जिउँदो लास भएझैँ भओ नि
रित्तियो आत्मा, जिउँदो लास भएझैँ भओ नि
छायाँ नै मेरो सहारा एक्लो, त्यो नि नमाग सापटी
तिम्रो मायामा मैले कुरेँ यसरी कि भएँ म भिखारी
मेरो आँसु तिमी (मेरो आँसु), मेरो खुसी पनि (मेरो खुसी)
सपनीको इन्द्रिय रङ्ग सबै तिमी
खडेरीको तिर्खा, हावाको शीतलता
मीठो निन्द्राको न्यानो सिरानी तिमी
मेरो (मेरो) सबै तिमी (सबै तिमी)
तिमी मेरो सबै (सबै)

⏱️ Synced Lyrics
[00:11.26] Hmm, हा...
[00:22.06] सुरु भो साँझ सम्झिँदै नाम फेरि तिम्रै, पियारी
[00:27.71] खतम कहिले हुनी हो? मेरो दम घुट्दै छ नि
[00:32.98] लाओ के अचम्मको लत तिम्रो? छुट्दै छुट्दैन नि
[00:38.52] पहिल्याएको भए पहिल्यै माया लाउनी नै थिइन नि
[00:43.70] मेरो आँसु तिमी, मेरो खुसी पनि
[00:49.33] सपनीको इन्द्रिय रङ्ग सबै तिमी
[00:54.52] खडेरीको तिर्खा, हावाको शीतलता
[01:00.28] मीठो निन्द्राको न्यानो सिरानी तिमी
[01:05.79] मेरो (मेरो) सबै तिमी (सबै तिमी)
[01:11.20] तिमी मेरो सबै (मेरो सबै)
[01:16.62] मेरो (मेरो), ओह-ओह-ओह
[01:22.42] आ-हा-हा-हा...
[01:25.88]
[01:39.43] भर्यौ छाती सासले तिम्रो, त्यही सास कहाँ छ मेरो? (छ मेरो)
[01:45.01] लोभी नबनूँ कसरी, कान्छी? पर्छ नि अप्ठेरो (अप्ठेरो)
[01:50.40] तिमी त गऊ लुटेर, माया, जे बाँकी थ्यो त्यो पनि (त्यो पनि)
[01:56.26] अन्धो यी आँखा, लाटो मन मेरो, भओ नि बिचल्ली (भओ नि बिचल्ली)
[02:01.27] रित्तियो आत्मा, जिउँदो लास भएझैँ भओ नि
[02:07.04] रित्तियो आत्मा, जिउँदो लास भएझैँ भओ नि
[02:12.42] छायाँ नै मेरो सहारा एक्लो, त्यो नि नमाग सापटी
[02:17.48] तिम्रो मायामा मैले कुरेँ यसरी कि भएँ म भिखारी
[02:22.91] मेरो आँसु तिमी (मेरो आँसु), मेरो खुसी पनि (मेरो खुसी)
[02:28.83] सपनीको इन्द्रिय रङ्ग सबै तिमी
[02:34.04] खडेरीको तिर्खा, हावाको शीतलता
[02:39.94] मीठो निन्द्राको न्यानो सिरानी तिमी
[02:45.02] मेरो (मेरो) सबै तिमी (सबै तिमी)
[02:50.75] तिमी मेरो सबै (सबै)
[02:56.09] मेरो (मेरो), ओह-ओह-ओह
[03:01.54] आ-हा-हा-हा...
[03:03.46]