Harayeko Maya
🎵 1332 characters
⏱️ 3:14 duration
🆔 ID: 4832484
📜 Lyrics
सिरिरी हावासँगै हाम्रो यो वेग बग्दै छ
मायाका कुरा बढ्दै छन्, आशाका किरणहरू पनि
आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर
हाँसिराख तिमी, म पनि हाँसिराखौँला
टाढैबाट हेरी तिमीसँग माया गाँसौँला
माया, माया, माया
माया, माया, माया
अब भावनाहरू त मात्र बाँकी छ है (बाँकी छ है)
कल्पनामा कल्पित संसार साक्षी छ है (साक्षी छ है)
हाँसिराख, माया, तिमीलाई हँसाइराखुँला
रुने भए मायालुलाई फकाई बसुँला

⏱️ Synced Lyrics
[00:21.08] सिरिरी हावासँगै हाम्रो यो वेग बग्दै छ
[00:32.25] मायाका कुरा बढ्दै छन्, आशाका किरणहरू पनि
[00:45.83] आऊ न, सम्झाऊ यो मनलाई
[00:51.77] बुझ्दैन मायाका यी कुरा
[00:57.27] बुझाइदेऊ सुस्तरी यो मनलाई
[01:02.75] मायाले बोलाएर
[01:12.66] हाँसिराख तिमी, म पनि हाँसिराखौँला
[01:23.36] टाढैबाट हेरी तिमीसँग माया गाँसौँला
[01:34.55] माया, माया, माया
[01:45.56] माया, माया, माया
[01:56.25]
[02:20.62] अब भावनाहरू त मात्र बाँकी छ है (बाँकी छ है)
[02:27.69] कल्पनामा कल्पित संसार साक्षी छ है (साक्षी छ है)
[02:33.03] हाँसिराख, माया, तिमीलाई हँसाइराखुँला
[02:38.55] रुने भए मायालुलाई फकाई बसुँला
[02:44.94] आऊ न, सम्झाऊ यो मनलाई
[02:50.68] बुझ्दैन मायाका यी कुरा
[02:56.13] बुझाइदेऊ सुस्तरी यो मनलाई
[03:01.52] मायाले बोलाएर
[03:08.24]