Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hindai Chhu Ma

👤 VTEN 🎼 SUPERSTAR ⏱️ 3:36
🎵 4155 characters
⏱️ 3:36 duration
🆔 ID: 4832500

📜 Lyrics

गाह्रो त पर्छ सबैलाई (Yeah, yeah, yeah) यो जिन्दगीमा (यो जिन्दगीमा)
धेरै अफ्ट्यारो छ बाटो जीवनको-ओ
त्यही पनि हिन्दै छु म, त्यही पनि हिन्दै छु म, yeah-ayy
Yeah, woo-ooh-woo
त्यही पनि हिन्दै छु म, yeah, woo-ooh-woo
त्यही पनि हिन्दै छु म, yeah

ओए, खाल्डो छ त्यहाँ आइजो यताबाट
साला, भोलीको दिन कसले देखेको छ र?
थाहा छैन भाग्यमा के लेखेको छ
भाग्य नै नचम्के पनि, मुजी केनै भो त?
छैन केहि पनि सिप
मलाई त्यहि पनि ठिक छ भनी जसो-तसो काटी राछु यसरी दिन
गर् मेहेनत लक्ष्य छ तेरै नजिक
यहाँ हुतिएर काम छैन, चिक्ने, हेरेर हिँड्
ख्याल गर्, वरीपरि स्यालहरू र्याल काडी राको
हजारौं समस्याहरू थोपडा आगाडि आको (Yeah)
मुटुमा पिर-तिर बनेर गाडीराको
जब तँ रुदै थिइस्, दुनिया हाँसी राथ्यो
जब तँ एक्लै थिइस्, खै तेरो साथी कहाँ थियो?
साथ दिने मान्छेले नि एक्लै छाडी राख्यो
लक्ष्यमा हिन्दा-हिन्दै थाकी सक्यो
भै सक्यो सुरुवात, हिन्न नछोड्, आई सक्यो आधि बाटो (आई सक्यो आधि बाटो)
Woo-ooh-woo, yeah, yeah
काम छैन मनमा राखेर व्यथा
मर्दको छोरो मर्दैन, बाचेर देखा
भागेर के काम? चुनौतीसंग जुध्नु पर्छ (Yeah, yeah)
आफ्नो ठाउँमा बस्, मुजी कोल्ले छुन सक्छ?
मैदानमा छिरे आज, हिसाब-किताब चुक्ता गर्न (Yeah)
आई पुगेँ यहाँसम्म, लडेर यो दुःखसंग
सर्पमा बिख, मर्दमा इख चाही हुनपर्छ
दिमागमा रीस, मनमा ज्वालामुखि फुट्न थाल्छ
त्यस पछि के हुन्छ तँ आफै सोच् है (है, है)
मेहेनत गर्, हिन्नु पर्दैन भाग्यलाई घोस्दै
त्यसैले पुस् तेरो आँशुलाई, विश्वास गर आफूमै
मुखाउटा पछाडी लुको छ आफ्नै दाजुभाई
खरानी भो आर्काको भर परेर
कसैले सुन्दैन गुनासो यहाँ कर गरेर

Yeah, राम्रो त मैले पनि सोचेकै हो (सोचेकै हो)
खुशी बनाउँन मन छ सबैलाई
तर नराम्रो भैराछ जिन्दगीमा
त्यहि पनि लडेर उठ्न खोज्दै छु म आज
Uh, yeah, yeah, yeah, yeah, yeah, whoa

गाह्रो त पर्छ सबैलाई यो जिन्दगीमा
धेरै अफ्ट्यारो छ बाटो जीवनको-ओ
त्यही पनि हिन्दै छु म, त्यही पनि हिन्दै छु म, yeah-ayy
Yeah, woo-ooh-woo, yeah, yeah, yeah
Whoa-ooh-woo, yeah, yeah, yeah, whoa-oh

⏱️ Synced Lyrics

[00:00.65] गाह्रो त पर्छ सबैलाई (Yeah, yeah, yeah) यो जिन्दगीमा (यो जिन्दगीमा)
[00:09.31] धेरै अफ्ट्यारो छ बाटो जीवनको-ओ
[00:14.06] त्यही पनि हिन्दै छु म, त्यही पनि हिन्दै छु म, yeah-ayy
[00:21.58] Yeah, woo-ooh-woo
[00:27.43] त्यही पनि हिन्दै छु म, yeah, woo-ooh-woo
[00:35.97] त्यही पनि हिन्दै छु म, yeah
[00:38.45] ओए, खाल्डो छ त्यहाँ आइजो यताबाट
[00:40.79] साला, भोलीको दिन कसले देखेको छ र?
[00:43.12] थाहा छैन भाग्यमा के लेखेको छ
[00:45.46] भाग्य नै नचम्के पनि, मुजी केनै भो त?
[00:47.98] छैन केहि पनि सिप
[00:49.15] मलाई त्यहि पनि ठिक छ भनी जसो-तसो काटी राछु यसरी दिन
[00:52.66] गर् मेहेनत लक्ष्य छ तेरै नजिक
[00:54.90] यहाँ हुतिएर काम छैन, चिक्ने, हेरेर हिँड्
[00:57.48] ख्याल गर्, वरीपरि स्यालहरू र्याल काडी राको
[01:00.34] हजारौं समस्याहरू थोपडा आगाडि आको (Yeah)
[01:02.81] मुटुमा पिर-तिर बनेर गाडीराको
[01:05.17] जब तँ रुदै थिइस्, दुनिया हाँसी राथ्यो
[01:07.86] जब तँ एक्लै थिइस्, खै तेरो साथी कहाँ थियो?
[01:10.22] साथ दिने मान्छेले नि एक्लै छाडी राख्यो
[01:12.80] लक्ष्यमा हिन्दा-हिन्दै थाकी सक्यो
[01:14.56] भै सक्यो सुरुवात, हिन्न नछोड्, आई सक्यो आधि बाटो (आई सक्यो आधि बाटो)
[01:20.72] Woo-ooh-woo, yeah, yeah
[01:27.58] काम छैन मनमा राखेर व्यथा
[01:29.72] मर्दको छोरो मर्दैन, बाचेर देखा
[01:32.06] भागेर के काम? चुनौतीसंग जुध्नु पर्छ (Yeah, yeah)
[01:34.69] आफ्नो ठाउँमा बस्, मुजी कोल्ले छुन सक्छ?
[01:37.10] मैदानमा छिरे आज, हिसाब-किताब चुक्ता गर्न (Yeah)
[01:39.48] आई पुगेँ यहाँसम्म, लडेर यो दुःखसंग
[01:41.70] सर्पमा बिख, मर्दमा इख चाही हुनपर्छ
[01:44.24] दिमागमा रीस, मनमा ज्वालामुखि फुट्न थाल्छ
[01:46.71] त्यस पछि के हुन्छ तँ आफै सोच् है (है, है)
[01:50.82] मेहेनत गर्, हिन्नु पर्दैन भाग्यलाई घोस्दै
[01:55.48] त्यसैले पुस् तेरो आँशुलाई, विश्वास गर आफूमै
[01:58.51] मुखाउटा पछाडी लुको छ आफ्नै दाजुभाई
[02:01.15] खरानी भो आर्काको भर परेर
[02:03.05] कसैले सुन्दैन गुनासो यहाँ कर गरेर
[02:05.85] Yeah, राम्रो त मैले पनि सोचेकै हो (सोचेकै हो)
[02:11.26] खुशी बनाउँन मन छ सबैलाई
[02:15.48] तर नराम्रो भैराछ जिन्दगीमा
[02:20.13] त्यहि पनि लडेर उठ्न खोज्दै छु म आज
[02:25.32] Uh, yeah, yeah, yeah, yeah, yeah, whoa
[02:35.23] गाह्रो त पर्छ सबैलाई यो जिन्दगीमा
[02:43.09] धेरै अफ्ट्यारो छ बाटो जीवनको-ओ
[02:49.23] त्यही पनि हिन्दै छु म, त्यही पनि हिन्दै छु म, yeah-ayy
[02:56.61] Yeah, woo-ooh-woo, yeah, yeah, yeah
[03:07.43] Whoa-ooh-woo, yeah, yeah, yeah, whoa-oh
[03:20.44]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings