Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hitaiko Maya

👤 Neetesh Jung Kunwar 🎼 Hitaiko Maya - Single ⏱️ 4:14
🎵 2969 characters
⏱️ 4:14 duration
🆔 ID: 4832501

📜 Lyrics

हितैको माया भन्न सजिलो उति जति गाह्रो रैछ कुरो मिल्नलाई
खुशीको दियो बाल्न धैर्यको खेल, समय लाग्दैन आगो निभ्नलाई

मैले जे गरे पनि तिम्लाई पुग्दैन भने किन मार्छौ तिमी कसैको मन?
आफ्नो प्राणभन्दा प्यारो कोहीले हात थामिदिए, जाँठा, कमाइदिम्ला त्यस्ता जाबो धन

लु है त, आज चल्दिएँ म अनन्त मेरो मायातिर
हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर
लम्किएँ म तिम्रै छायातिर

हीरैले सजिएको महल पनि रित्तो लाग्छ रे मायालुबिना
अटुट यो सम्बन्ध नै बदलिदिने, त्यति विष हुन्छ झूटो बोलीमा

कर्म गर्नु छ, तर सबलाई चित्त बुझाउने क्रममा आमैको इच्छा नमरोस्
जति-जे छ जीवनमा आत्मबल मेरो मनमा, तिम्रै प्रेरणा साथमा भर हो

लु है त, आज चल्दिएँ म अनन्त मेरो मायातिर
हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर
लम्किएँ म तिम्रै छायातिर

जसरी घाम डुल्दै हिँड्थेँ, म त्यसै गरी जिउन पाम्
एकछिनलाई बिर्सिदेर सबै काम जिगरीको भटभटेपछाडि
ठूलो त भइएछ, सान्तिनो गल्ती नि गरिएछ
अब आएर बुझियो, त्यसैले त माफ गरिदिनू है मलाई, तिमी मलाई

हितैको माया भन्न सजिलो उति जति गाह्रो रैछ कुरो मिल्नलाई
खुशीको दियो बाल्न धैर्यको खेल, समय लाग्दैन आगो निभ्नलाई

लु है त, आज चल्दिएँ म अनन्त मेरो मायातिर
हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर
लम्किएँ म तिम्रै छायातिर
लम्किएँ म तिम्रै छायातिर

⏱️ Synced Lyrics

[00:23.84] हितैको माया भन्न सजिलो उति जति गाह्रो रैछ कुरो मिल्नलाई
[00:31.80] खुशीको दियो बाल्न धैर्यको खेल, समय लाग्दैन आगो निभ्नलाई
[00:39.06] मैले जे गरे पनि तिम्लाई पुग्दैन भने किन मार्छौ तिमी कसैको मन?
[00:46.91] आफ्नो प्राणभन्दा प्यारो कोहीले हात थामिदिए, जाँठा, कमाइदिम्ला त्यस्ता जाबो धन
[00:54.37] लु है त, आज चल्दिएँ म अनन्त मेरो मायातिर
[01:02.03] हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर
[01:09.68] लम्किएँ म तिम्रै छायातिर
[01:12.75]
[01:27.31] हीरैले सजिएको महल पनि रित्तो लाग्छ रे मायालुबिना
[01:35.34] अटुट यो सम्बन्ध नै बदलिदिने, त्यति विष हुन्छ झूटो बोलीमा
[01:42.62] कर्म गर्नु छ, तर सबलाई चित्त बुझाउने क्रममा आमैको इच्छा नमरोस्
[01:50.41] जति-जे छ जीवनमा आत्मबल मेरो मनमा, तिम्रै प्रेरणा साथमा भर हो
[01:57.76] लु है त, आज चल्दिएँ म अनन्त मेरो मायातिर
[02:05.66] हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर
[02:13.25] लम्किएँ म तिम्रै छायातिर
[02:16.23]
[02:29.92] जसरी घाम डुल्दै हिँड्थेँ, म त्यसै गरी जिउन पाम्
[02:36.57] एकछिनलाई बिर्सिदेर सबै काम जिगरीको भटभटेपछाडि
[02:45.72] ठूलो त भइएछ, सान्तिनो गल्ती नि गरिएछ
[02:52.39] अब आएर बुझियो, त्यसैले त माफ गरिदिनू है मलाई, तिमी मलाई
[03:02.81]
[03:18.43] हितैको माया भन्न सजिलो उति जति गाह्रो रैछ कुरो मिल्नलाई
[03:26.52] खुशीको दियो बाल्न धैर्यको खेल, समय लाग्दैन आगो निभ्नलाई
[03:32.77] लु है त, आज चल्दिएँ म अनन्त मेरो मायातिर
[03:40.89] हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर
[03:48.50] लम्किएँ म तिम्रै छायातिर
[03:56.31] लम्किएँ म तिम्रै छायातिर
[04:00.02]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings