Jheli (feat. Kavi G)
🎵 6346 characters
⏱️ 4:12 duration
🆔 ID: 4832557
📜 Lyrics
सितल हावा बग्छ हेर न
मनमा थुप्रिदिएछ धेरै बेदना
कि त तिमी आफैंलाई नै फेर न
फर्कि आउँछौ फेरि बुद्धको भेषमा
म जान्न चाहन्छु कि साँचो मुक्ति के हो
पुरा गर्न सबै थोक जे मुखले बोल्छु
जाने जस्तो तर जिन्दगीले प्रश्न सोध्छ
अन्तर्मनले किन आफैसँग द्वन्द्व खोज्छ
म बुझ्दिन यथार्थ
होइन म बुझ्छु, ल्याउँदिन व्यवहारमा
रहरले सिकिराछु, बाँध्न खोज्ने सिक्री फ्यालछु
बिग्रि सक्या छैन, तर हेर बिक्रीमा छु
किट किट दारा अति चिन्तित भाछु म
भन यो मनलाई कहाँ लगेर राखु म
त्यति काबिल छैन, धेरै खोट छ आफू मा
शब्द जाल पर्छ काबु यसमा जादु छ
को को बगिराछ म सित, हात उठा
गन्तव्य लामो अझै, कता कता जानु छ
अब के हुन्छ त, कसलाई थाहा हुन्न
तर जति सक्छु, खुलेर बाँच्छु म
Yeah
नलिएर आ मेरो अघि, भेदभावका कुराहरू
बरुसँगै मिलि उठ्ने खाले कुरा गरूँ
यो कुपरमपरा जराबाटै उखाल्ने हुन सँकु
यस्तो धुन रँचु, सबको मन छुन सँकु
हिजोको सम्झना, भोलिको कल्पना
आजको सङ्घर्ष नै, मेरो स्वतन्त्रता
किन फस्नु यी अनावश्यक द्वन्द्वमा
आखिर अहङ्कारको संगार हुन्छ अन्त्यमा
जीवन चक्रको अर्थ खोज, शब्दकोश
भित्र भेटिन
यो मर्म हो बुझ्दछ उसैले, गर्दछ कर्म जो धर्मको
कुनै रङ, भूगोल, भाषा र जात हुन्न
निःस्वार्थ सेवा गर्, निन्द्रा नलाग्ने रात हुन्न
समय छैन अब बकम्फुसे बात सुन्न
लक्ष के हो बुझिसके, बाटो लाग्छु म
सफलता चाख्नु छ, कसैको दास हुन्न
यो मेरो आत्मा अमर अनि हातमा छ बल
अनि साथमा अटल, यो विश्वासको लहर
चिरे राक्षसको घर, छैन खास केहीँको डर
आत्तिस् भने लामो सास फेर्ने गर्
अनि who who who who who who the baddest? Huh?
तलाई हेर्छु अनि थुक थुक फेरि क्यारे छ
Look at how we do do do don't need a manager
तलाई हेर्छु अनि थुक थुक फेरि क्यारे छ
Who who who who who who the baddest? ahuh?

तँ चिक्नेहरूको हा हु किन?
यो rapper हरूलाई सुखसँग बाँच्नु दिन्न
पार्छु ठिक्क तेरो कान थुन मित्र
आगो सास फुलाएर फाल्छु सासुके म
चाक सुकेछ, तलाई भात रुचेन
हिजो राती म का सुतेर, बिहान उठ्दा केही थाहा हुँदैन
मेरो टाउको दुखिराछ, नगर धेरै किचकिच
हल्ला बन्द मेरो नजरबाट निस्कि
टाढा बस दूरी कायम राख तीन फिट
I'm so fucking sick, तेरो बडी नहोस infect
बरु शरीर भरी लगाइ दिन्छु छिसछिस
के याद गर्थिष् जब आफैलाई नै बिर्सिस्
हामीलाई नसिका कोही, कति भो गरिराके
हरेकले गरि खाओस
सबै यो मारी जाने
सपना भाछ सबैलाई साथमा हो लाने
Don't let this man, go insane
I spit games with sick flames
This game full of shit stains
Detergent my nickname
It's urgent that I rip lames
The big rip, the big bang
Alpha omega of Nephop I reclaim
ए तोरी भा नभाको गफ लाइछस्
मैले पनि हान्न पर्ला एक दुई जना भाइ cut
By god, I was doing my job
मेरो खुट्टा तानि खइ कुन्नि के पो पाएछस्
Boy I'm tryna build a brand and a company
Gotta plan to plant a land full of money trees
So I can give my mamma whatever she want for free
While I lay back relax feeling the summer breeze
But now it's grind time so I been all mine
Write it, record it, mix it, master it, push it online
Repeat the process till I eat with the bosses
Reap what I sew until the day I go and sleep in my coffin
Deep in my thoughts, I been fighting demons quite often
But it makes me stronger there's no reason to soften
Going hard in this bitch, underdog in this bitch
We the shit, yeah we the shit clogging this bitch
Mother fuckers

⏱️ Synced Lyrics
[00:11.21] सितल हावा बग्छ हेर न
[00:14.41] मनमा थुप्रिदिएछ धेरै बेदना
[00:17.44] कि त तिमी आफैंलाई नै फेर न
[00:20.27] फर्कि आउँछौ फेरि बुद्धको भेषमा
[00:23.52] म जान्न चाहन्छु कि साँचो मुक्ति के हो
[00:25.33] पुरा गर्न सबै थोक जे मुखले बोल्छु
[00:28.93] जाने जस्तो तर जिन्दगीले प्रश्न सोध्छ
[00:31.52] अन्तर्मनले किन आफैसँग द्वन्द्व खोज्छ
[00:35.58] म बुझ्दिन यथार्थ
[00:37.03] होइन म बुझ्छु, ल्याउँदिन व्यवहारमा
[00:39.73] रहरले सिकिराछु, बाँध्न खोज्ने सिक्री फ्यालछु
[00:42.84] बिग्रि सक्या छैन, तर हेर बिक्रीमा छु
[00:45.88] किट किट दारा अति चिन्तित भाछु म
[00:48.95] भन यो मनलाई कहाँ लगेर राखु म
[00:50.89] त्यति काबिल छैन, धेरै खोट छ आफू मा
[00:53.24] शब्द जाल पर्छ काबु यसमा जादु छ
[00:56.90] को को बगिराछ म सित, हात उठा
[00:59.68] गन्तव्य लामो अझै, कता कता जानु छ
[01:02.48] अब के हुन्छ त, कसलाई थाहा हुन्न
[01:05.19] तर जति सक्छु, खुलेर बाँच्छु म
[01:07.41] Yeah
[01:08.23] नलिएर आ मेरो अघि, भेदभावका कुराहरू
[01:10.67] बरुसँगै मिलि उठ्ने खाले कुरा गरूँ
[01:13.57] यो कुपरमपरा जराबाटै उखाल्ने हुन सँकु
[01:16.56] यस्तो धुन रँचु, सबको मन छुन सँकु
[01:18.81] हिजोको सम्झना, भोलिको कल्पना
[01:22.44] आजको सङ्घर्ष नै, मेरो स्वतन्त्रता
[01:24.92] किन फस्नु यी अनावश्यक द्वन्द्वमा
[01:27.87] आखिर अहङ्कारको संगार हुन्छ अन्त्यमा
[01:30.72] जीवन चक्रको अर्थ खोज, शब्दकोश
[01:32.95] भित्र भेटिन
[01:34.38] यो मर्म हो बुझ्दछ उसैले, गर्दछ कर्म जो धर्मको
[01:38.64] कुनै रङ, भूगोल, भाषा र जात हुन्न
[01:41.69] निःस्वार्थ सेवा गर्, निन्द्रा नलाग्ने रात हुन्न
[01:44.25] समय छैन अब बकम्फुसे बात सुन्न
[01:47.26] लक्ष के हो बुझिसके, बाटो लाग्छु म
[01:50.61] सफलता चाख्नु छ, कसैको दास हुन्न
[01:53.19] यो मेरो आत्मा अमर अनि हातमा छ बल
[01:55.88] अनि साथमा अटल, यो विश्वासको लहर
[01:58.40] चिरे राक्षसको घर, छैन खास केहीँको डर
[02:01.51] आत्तिस् भने लामो सास फेर्ने गर्
[02:04.00] अनि who who who who who who the baddest? Huh?
[02:07.73] तलाई हेर्छु अनि थुक थुक फेरि क्यारे छ
[02:09.60] Look at how we do do do don't need a manager
[02:12.26] तलाई हेर्छु अनि थुक थुक फेरि क्यारे छ
[02:15.73] Who who who who who who the baddest? ahuh?
[02:18.04] तलाई हेर्छु अनि थुक थुक फेरि क्यारे छ
[02:20.75] Look at how we do do do don't need a manager
[02:23.40] तलाई हेर्छु अनि थुक थुक फेरि क्यारे छ
[02:26.82] तँ चिक्नेहरूको हा हु किन?
[02:29.15] यो rapper हरूलाई सुखसँग बाँच्नु दिन्न
[02:31.91] पार्छु ठिक्क तेरो कान थुन मित्र
[02:35.04] आगो सास फुलाएर फाल्छु सासुके म
[02:37.63] चाक सुकेछ, तलाई भात रुचेन
[02:39.78] हिजो राती म का सुतेर, बिहान उठ्दा केही थाहा हुँदैन
[02:45.91] मेरो टाउको दुखिराछ, नगर धेरै किचकिच
[02:49.43] हल्ला बन्द मेरो नजरबाट निस्कि
[02:52.02] टाढा बस दूरी कायम राख तीन फिट
[02:54.93] I'm so fucking sick, तेरो बडी नहोस infect
[02:57.91] बरु शरीर भरी लगाइ दिन्छु छिसछिस
[03:01.04] के याद गर्थिष् जब आफैलाई नै बिर्सिस्
[03:03.48] हामीलाई नसिका कोही, कति भो गरिराके
[03:06.11] हरेकले गरि खाओस
[03:08.59] सबै यो मारी जाने
[03:10.28] सपना भाछ सबैलाई साथमा हो लाने
[03:12.15] Don't let this man, go insane
[03:13.45] I spit games with sick flames
[03:15.39] This game full of shit stains
[03:16.25] Detergent my nickname
[03:17.51] It's urgent that I rip lames
[03:18.70] The big rip, the big bang
[03:20.45] Alpha omega of Nephop I reclaim
[03:22.52] ए तोरी भा नभाको गफ लाइछस्
[03:25.72] मैले पनि हान्न पर्ला एक दुई जना भाइ cut
[03:27.94] By god, I was doing my job
[03:31.48] मेरो खुट्टा तानि खइ कुन्नि के पो पाएछस्
[03:34.45] Boy I'm tryna build a brand and a company
[03:36.99] Gotta plan to plant a land full of money trees
[03:39.85] So I can give my mamma whatever she want for free
[03:42.54] While I lay back relax feeling the summer breeze
[03:45.59] But now it's grind time so I been all mine
[03:48.70] Write it, record it, mix it, master it, push it online
[03:51.66] Repeat the process till I eat with the bosses
[03:53.65] Reap what I sew until the day I go and sleep in my coffin
[03:56.71] Deep in my thoughts, I been fighting demons quite often
[03:59.34] But it makes me stronger there's no reason to soften
[04:02.56] Going hard in this bitch, underdog in this bitch
[04:04.96] We the shit, yeah we the shit clogging this bitch
[04:08.25] Mother fuckers
[04:10.00]