Juni Vari Lai
🎵 2605 characters
⏱️ 3:46 duration
🆔 ID: 4832574
📜 Lyrics
आज पल्टाउँदै छु फेरि तिम्रो र मेरो पुरानो कहानीका पानाहरू
दस्तक दिँदै छ है तिम्रो मायाले मेरो मायाको बन्द दरवाजाहरू
भुलेर गइगयौ तिमी मलाई
तैनि साँचिरहन्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन् धेरै
उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु
तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है
मुटु टुट्नु नै पर्छ र मायाको मूल्य थाहा पाउनुलाई?
तिम्रो मुस्कानको किरण
भुलाउन सके मैले भुली जाउँला
नसके माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)
Whoa-oh (जुनीभरिलाई), माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)
(जुनीभरिलाई)
आज चुम्दै छु यी काला बादल पनि खोक्रो यो छातीमा बर्सोस् भनी
झूठो आस बोकी हिँडेको छु अनिश्चित बाटोमा परवाह नगरी
भुलेर गइगयौ तिमी मलाई
तैनि साँचिरहन्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन् धेरै
उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु
तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है (गीत कोरिरहेछु)

तिम्रो मुस्कानको किरण (तिम्रो मुस्कान)
भुलाउन सके मैले भुली जाउँला
नसके माया गर्छु जुनीभरिलाई (जुनी..., जुनीभरिलाई, जुनीभरिलाई)
माया गर्छु जुनीभरिलाई, ooh-hoo-ooh-ooh (जुनी...)
माया गर्छु जुनीभरिलाई

⏱️ Synced Lyrics
[00:09.53] आज पल्टाउँदै छु फेरि तिम्रो र मेरो पुरानो कहानीका पानाहरू
[00:20.14] दस्तक दिँदै छ है तिम्रो मायाले मेरो मायाको बन्द दरवाजाहरू
[00:30.36] भुलेर गइगयौ तिमी मलाई
[00:34.97] तैनि साँचिरहन्छु किन तिम्रो यादहरूलाई?
[00:40.50] प्रश्न छन् धेरै
[00:42.79] उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु
[00:51.92] तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है
[01:01.82] मुटु टुट्नु नै पर्छ र मायाको मूल्य थाहा पाउनुलाई?
[01:12.18] तिम्रो मुस्कानको किरण
[01:23.68] भुलाउन सके मैले भुली जाउँला
[01:29.01] नसके माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)
[01:37.61] Whoa-oh (जुनीभरिलाई), माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)
[01:48.86] (जुनीभरिलाई)
[01:53.53] आज चुम्दै छु यी काला बादल पनि खोक्रो यो छातीमा बर्सोस् भनी
[02:04.16] झूठो आस बोकी हिँडेको छु अनिश्चित बाटोमा परवाह नगरी
[02:14.23] भुलेर गइगयौ तिमी मलाई
[02:18.65] तैनि साँचिरहन्छु किन तिम्रो यादहरूलाई?
[02:24.46] प्रश्न छन् धेरै
[02:26.69] उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु
[02:35.67] तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है (गीत कोरिरहेछु)
[02:46.06] मुटु टुट्नु नै पर्छ र मायाको मूल्य थाहा पाउनुलाई?
[02:56.07] तिम्रो मुस्कानको किरण (तिम्रो मुस्कान)
[03:07.56] भुलाउन सके मैले भुली जाउँला
[03:12.82] नसके माया गर्छु जुनीभरिलाई (जुनी..., जुनीभरिलाई, जुनीभरिलाई)
[03:25.11] माया गर्छु जुनीभरिलाई, ooh-hoo-ooh-ooh (जुनी...)
[03:35.35] माया गर्छु जुनीभरिलाई
[03:39.65]