Mero Mana Ma
🎵 1146 characters
⏱️ 2:40 duration
🆔 ID: 4832706
📜 Lyrics
मेरो मनमा तिम्लाई राखिसकेँ
मेरा यादहरूमा तिम्लाई सजाइसकेँ
जान दिऊँ, माया, तिम्लाई कसरी?
बस न मेरै अँगालोमा बेरी
तिम्रा बातहरूमा यो मन रमाइसक्यो
तिम्रो लत मलाइ, हेर, लागिसक्यो
जान दिऊँ, माया, तिम्लाई कसरी?
बाँच्न सिकेछु तिम्लाई पाएपछि
तिम्रै मुहार हेरी, तिम्रै चित्र केरी
तिम्रै बातहरूमा सारा संसार भुली
हँसाइराखुँला तिमीलाई जसो-जे गरी
जाने नै हौ तिमी, रोकूँ कसरी?
अनन्त भावना पोखूँ कसरी?
बसौँला, माया, तिम्लाई पर्खेर
जानेछैन म कतै बदलिएर
मेरा यादहरूमा तिम्लाई सजाइसकेँ
जान दिऊँ, माया, तिम्लाई कसरी?
बस न मेरै अँगालोमा बेरी
तिम्रा बातहरूमा यो मन रमाइसक्यो
तिम्रो लत मलाइ, हेर, लागिसक्यो
जान दिऊँ, माया, तिम्लाई कसरी?
बाँच्न सिकेछु तिम्लाई पाएपछि
तिम्रै मुहार हेरी, तिम्रै चित्र केरी
तिम्रै बातहरूमा सारा संसार भुली
हँसाइराखुँला तिमीलाई जसो-जे गरी
जाने नै हौ तिमी, रोकूँ कसरी?
अनन्त भावना पोखूँ कसरी?
बसौँला, माया, तिम्लाई पर्खेर
जानेछैन म कतै बदलिएर
⏱️ Synced Lyrics
[00:34.13] मेरो मनमा तिम्लाई राखिसकेँ
[00:41.63] मेरा यादहरूमा तिम्लाई सजाइसकेँ
[00:50.22] जान दिऊँ, माया, तिम्लाई कसरी?
[00:57.81] बस न मेरै अँगालोमा बेरी
[01:06.39] तिम्रा बातहरूमा यो मन रमाइसक्यो
[01:14.21] तिम्रो लत मलाइ, हेर, लागिसक्यो
[01:22.53] जान दिऊँ, माया, तिम्लाई कसरी?
[01:30.37] बाँच्न सिकेछु तिम्लाई पाएपछि
[01:38.75] तिम्रै मुहार हेरी, तिम्रै चित्र केरी
[01:46.32] तिम्रै बातहरूमा सारा संसार भुली
[01:54.02] हँसाइराखुँला तिमीलाई जसो-जे गरी
[02:00.81]
[02:05.48] जाने नै हौ तिमी, रोकूँ कसरी?
[02:13.29] अनन्त भावना पोखूँ कसरी?
[02:21.60] बसौँला, माया, तिम्लाई पर्खेर
[02:29.43] जानेछैन म कतै बदलिएर
[02:36.16]