Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

NILA NILA AAKASHMSA (feat. Yabesh Thapa)

👤 Bluesss 🎼 Flyest of All Time ⏱️ 3:18
🎵 2873 characters
⏱️ 3:18 duration
🆔 ID: 4832730

📜 Lyrics

निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म (oh, whoa)
(Yeah, ooh-ooh)

झिमिक्क आँखा झिम्क्याई
त्यो कालो केश पन्छ्याई नहेर मलाई तिमी त्यसरी (नहेर मलाई तिमी त्यसरी)
त्यो मखमली पछ्यौरी
र मुस्कान चाहिँ मन पर्यो नि तिम्रो मलाई (oh, oh)

निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म आज (आज)
गहिरो सागरमा (सागरमा)
डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)

तिमी नभाग, आऊ मसित
स्वार्थी संसारमा रमाउन सिक
जाऊँ न मेरो ठाउँमा, नसताऊ न, आऊ न अलि नजिक
हामीसँग समय पनि त धेरै छैन फेरि अब पर्खिनलाई (oh)

अब मोहनी लगाइदियौ कि (oh-oh)
देखिराछु मात्र तिमी (ah-ah)
उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न
अब उडाई लगौँ कतै कि? Yeah

निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म आज
(Baby girl, you know what I'm saying, right?)
गहिरो सागरमा (सागरमा)
डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)

मेरो माया पग्लिँदै छ, नजिकिँदै छ
तिमीतिरै बगिरहन खोज्दै छ
नरोक न मलाई, नरोक न मलाई

एकैछिन त बस न मसँग (मसँग)
नजाऊ न, मायालु (मायालु)
तिमीबिना म कहाँ जाऊँ? (Mmm)

अब मोहनी लगाइदियौ कि
देखिराछु मात्र तिमी
उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न
अब उडाई लगौँ कतै कि?

निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म आज (आज)
गहिरो सागरमा (सागरमा)
डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)

निला-निला आकाशमा
उडिरहेछौँ तिमी र म आज
गहिरो सागरमा
डुबिरहेछौँ तिमी र म आज

⏱️ Synced Lyrics

[00:00.35] निला-निला आकाशमा (आकाशमा)
[00:04.97] उडिरहेछौँ तिमी र म (oh, whoa)
[00:09.75] (Yeah, ooh-ooh)
[00:11.30] झिमिक्क आँखा झिम्क्याई
[00:14.29] त्यो कालो केश पन्छ्याई नहेर मलाई तिमी त्यसरी (नहेर मलाई तिमी त्यसरी)
[00:22.84] त्यो मखमली पछ्यौरी
[00:25.76] र मुस्कान चाहिँ मन पर्यो नि तिम्रो मलाई (oh, oh)
[00:34.81] निला-निला आकाशमा (आकाशमा)
[00:39.57] उडिरहेछौँ तिमी र म आज (आज)
[00:46.49] गहिरो सागरमा (सागरमा)
[00:51.21] डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)
[00:58.58] तिमी नभाग, आऊ मसित
[01:01.11] स्वार्थी संसारमा रमाउन सिक
[01:04.15] जाऊँ न मेरो ठाउँमा, नसताऊ न, आऊ न अलि नजिक
[01:09.94] हामीसँग समय पनि त धेरै छैन फेरि अब पर्खिनलाई (oh)
[01:20.65] अब मोहनी लगाइदियौ कि (oh-oh)
[01:23.77] देखिराछु मात्र तिमी (ah-ah)
[01:26.27] उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न
[01:29.14] अब उडाई लगौँ कतै कि? Yeah
[01:32.77] निला-निला आकाशमा (आकाशमा)
[01:37.48] उडिरहेछौँ तिमी र म आज
[01:42.58] (Baby girl, you know what I'm saying, right?)
[01:44.43] गहिरो सागरमा (सागरमा)
[01:49.04] डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)
[01:54.79] मेरो माया पग्लिँदै छ, नजिकिँदै छ
[01:57.67] तिमीतिरै बगिरहन खोज्दै छ
[02:01.23] नरोक न मलाई, नरोक न मलाई
[02:07.58] एकैछिन त बस न मसँग (मसँग)
[02:11.92] नजाऊ न, मायालु (मायालु)
[02:14.76] तिमीबिना म कहाँ जाऊँ? (Mmm)
[02:18.00] अब मोहनी लगाइदियौ कि
[02:21.67] देखिराछु मात्र तिमी
[02:24.04] उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न
[02:27.17] अब उडाई लगौँ कतै कि?
[02:30.57] निला-निला आकाशमा (आकाशमा)
[02:35.32] उडिरहेछौँ तिमी र म आज (आज)
[02:42.29] गहिरो सागरमा (सागरमा)
[02:46.84] डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)
[02:53.72] निला-निला आकाशमा
[02:58.57] उडिरहेछौँ तिमी र म आज
[03:05.22] गहिरो सागरमा
[03:09.93] डुबिरहेछौँ तिमी र म आज
[03:14.84]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings