Nepali Ko Rela
🎵 1423 characters
⏱️ 4:03 duration
🆔 ID: 4832743
📜 Lyrics
So, ladies and gentlemen, just like England
Gorkhaland
दश धारा नरोऊ है, आमा
फर्किँदैन चेलीको मन
दश धारा नरोऊ है, आमा
पाउँदैनौ माइतीको माया
दश धारा नरोऊ है, आमा
फर्किँदैन चेलीको मन
दश धारा नरोऊ है, आमा
पाउँदैनौ माइतीको माया
घरकै नानी माया मारी
त्यागेछ ममता र प्रीति
घरकै वासी गति छाडी
लागेछ है लालचको बानी
बगिजाने, जली मेट्ने
सस्तो जीवन बिर्सिरहने
मानिसले मान्छेलाई खाने
आत्मैको पीर मातले धुने
बगिजाने, जली मेट्ने
सस्तो जीवन बिर्सिरहने
मानिसले मान्छेलाई खाने
आत्मैको पीर मातले धुने
दाजुभाइमा आरिस र हेला
दिदीबहिनीमा रिस र ठेला
साथीसङ्घमा शङ्काको मेला
हेर, आमै, नेपालीको रेला
Gorkhaland
दश धारा नरोऊ है, आमा
फर्किँदैन चेलीको मन
दश धारा नरोऊ है, आमा
पाउँदैनौ माइतीको माया
दश धारा नरोऊ है, आमा
फर्किँदैन चेलीको मन
दश धारा नरोऊ है, आमा
पाउँदैनौ माइतीको माया
घरकै नानी माया मारी
त्यागेछ ममता र प्रीति
घरकै वासी गति छाडी
लागेछ है लालचको बानी
बगिजाने, जली मेट्ने
सस्तो जीवन बिर्सिरहने
मानिसले मान्छेलाई खाने
आत्मैको पीर मातले धुने
बगिजाने, जली मेट्ने
सस्तो जीवन बिर्सिरहने
मानिसले मान्छेलाई खाने
आत्मैको पीर मातले धुने
दाजुभाइमा आरिस र हेला
दिदीबहिनीमा रिस र ठेला
साथीसङ्घमा शङ्काको मेला
हेर, आमै, नेपालीको रेला
⏱️ Synced Lyrics
[00:00.33] So, ladies and gentlemen, just like England
[00:04.08] Gorkhaland
[00:05.01]
[00:35.56] दश धारा नरोऊ है, आमा
[00:38.80] फर्किँदैन चेलीको मन
[00:40.84] दश धारा नरोऊ है, आमा
[00:43.69] पाउँदैनौ माइतीको माया
[00:45.87] दश धारा नरोऊ है, आमा
[00:48.78] फर्किँदैन चेलीको मन
[00:50.78] दश धारा नरोऊ है, आमा
[00:53.61] पाउँदैनौ माइतीको माया
[00:55.64] घरकै नानी माया मारी
[00:58.77] त्यागेछ ममता र प्रीति
[01:00.77] घरकै वासी गति छाडी
[01:03.56] लागेछ है लालचको बानी
[01:05.84]
[01:25.91] बगिजाने, जली मेट्ने
[01:28.55] सस्तो जीवन बिर्सिरहने
[01:30.52] मानिसले मान्छेलाई खाने
[01:33.08] आत्मैको पीर मातले धुने
[01:35.82]
[02:55.12] बगिजाने, जली मेट्ने
[02:57.76] सस्तो जीवन बिर्सिरहने
[02:59.99] मानिसले मान्छेलाई खाने
[03:02.34] आत्मैको पीर मातले धुने
[03:04.90]
[03:24.89] दाजुभाइमा आरिस र हेला
[03:27.76] दिदीबहिनीमा रिस र ठेला
[03:29.76] साथीसङ्घमा शङ्काको मेला
[03:32.72] हेर, आमै, नेपालीको रेला
[03:35.39]
[00:04.08] Gorkhaland
[00:05.01]
[00:35.56] दश धारा नरोऊ है, आमा
[00:38.80] फर्किँदैन चेलीको मन
[00:40.84] दश धारा नरोऊ है, आमा
[00:43.69] पाउँदैनौ माइतीको माया
[00:45.87] दश धारा नरोऊ है, आमा
[00:48.78] फर्किँदैन चेलीको मन
[00:50.78] दश धारा नरोऊ है, आमा
[00:53.61] पाउँदैनौ माइतीको माया
[00:55.64] घरकै नानी माया मारी
[00:58.77] त्यागेछ ममता र प्रीति
[01:00.77] घरकै वासी गति छाडी
[01:03.56] लागेछ है लालचको बानी
[01:05.84]
[01:25.91] बगिजाने, जली मेट्ने
[01:28.55] सस्तो जीवन बिर्सिरहने
[01:30.52] मानिसले मान्छेलाई खाने
[01:33.08] आत्मैको पीर मातले धुने
[01:35.82]
[02:55.12] बगिजाने, जली मेट्ने
[02:57.76] सस्तो जीवन बिर्सिरहने
[02:59.99] मानिसले मान्छेलाई खाने
[03:02.34] आत्मैको पीर मातले धुने
[03:04.90]
[03:24.89] दाजुभाइमा आरिस र हेला
[03:27.76] दिदीबहिनीमा रिस र ठेला
[03:29.76] साथीसङ्घमा शङ्काको मेला
[03:32.72] हेर, आमै, नेपालीको रेला
[03:35.39]