Oct 24 2019
🎵 4894 characters
⏱️ 3:25 duration
🆔 ID: 4832813
📜 Lyrics
Ayy, ayy, yeah, yeah, ayy
सबै कुराहरू देखिराको जस्तो लाग्छ
फेरि आँखा अगाडि नै बिलाए जस्तो पनि लाग्छ
के भयो? केही थाहा छैन
मेरो दिमागमा (Yeah) विभिन्न सोचहरुले घोचीराकाे
मैले धेरै किन यति साह्रो सोचिराको?
म त भै सकेछु पागल
Ayy, छिरे जब चौकी
Ayy, देखे मैले फौजी
Ayy, खोले मैले औँठी, खोले मैले pant, खोले मैले घडी
सबै कुरा भुली, खोले मैले फुली
Ayy, फुली खोले मैले नाकबाट (खोले मैले फुली, yeah, ayy)
थाहा थिएन कहिले यस्तो पनि हुदो रहेछ
Cops ले पनि मेरो गाना सुन्दो रैछ (Yeah)
मलाई के थाहा बाल थिएँन यस्तो कुरा (Yeah)
हेरी राथेँ, मुजी, म त यता-उता (Yeah, yeah)
हिडी राथेँ आफ्नै बाटो, ओ-ओ, (Ayy) आज झ्याप छु (किन?)
मुजी, पल्याच पुलुच के हो यस्तो पारा (Yeah)
मुजी, मन पर्दैन पारा छ त मेरो छाडा (Ayy)
गर्छु भन्थ्यो सोधपुछ, लग्यो मलाई उतातिर (Ayy)
लग्यो मलाई उता, सुरुमा खोली मैले जुत्ता
त्यसपछि थाहा छैन केही पनि (त्यसपछि थाहा छैन केही पनि)
अस्पताल पुग्दा सम्म, थिएँ म त एकलै
चारजना cops हरु चारैतिर
दिमाग सोच्न थाल्यो दुनियाँलाई बालै दिन
"तँ आज भित्र जान्छस् राम्ररी जा" (Ayy)
गएँ सिधा बाटो, त्यहाँ पनि सबै फिदा भाको
फर्किने बेला cops दाई photo खिच्न आको
झन् यो कुरा देख्दा मलाई दिक्क लाग्यो
त्यसपछि भोलीपल्टै, मैले बिदा पाको
सबैजना मलाई लिन आको, भन्यो मलाई दाइहरूले, "तँ किन गाको?"
"खासमा D.S.P. लाई autograph दिन गाको"
तर भित्र छिरेपछि मलाई last पीडा भाथियो
साला, त्यति बेला तिहार आको
Wild चिन्ता लाग्यो; म्याद थप गरी, सात दिन थुना भित्र खाद्यो
मायालुको यादमा मन खिन्न भाथियो
तर मुद्दा चल्यो अदालतको visa लाग्यो (Ayy)
के भयो? केही थाहा छैन
मेरो दिमागमा विभिन्न (Yeah) सोचहरुले घोचीराकाे
मैले धेरै किन यतिसारो सोचिराको?
म त भै सकेछु पागल (Ayy)
Rap होइन अब (Ayy), हान्नु पर्ला मादल (Yeah, yeah, ayy)
तर-तर-तर-तर-तर-तर
तर-तर-तर-तर-तर-तर
खो-खाे-खो-खाे-खोले-खोले
खो-खाे-खो-खोले मैले, खोले मैले औँठी
खोले मैले, खोले मैले, खोले मैले औँठी
खोले मैले, खोले मैले, खोले मैले औँठी
खोले मैले, खोले मैले, खोले मैले औँठी
Ayy, ayy, ayy, ayy, ayy

मैले धेरै किन यतिसारो सोचिराको? (Yeah, ayy)
तर-तर, खोले मैले, खोले मैले—
तर-तर-तर-तर-तर-तर, खोले मैले pant
खो-खो-खोले मैले pant
तर-तर-तर-तर, खोले मैले pant
तर-तर-तर-तर, खोले मैले pant
खोले मैले pant

⏱️ Synced Lyrics
[00:06.33] Ayy, ayy, yeah, yeah, ayy
[00:11.13] सबै कुराहरू देखिराको जस्तो लाग्छ
[00:16.28] फेरि आँखा अगाडि नै बिलाए जस्तो पनि लाग्छ
[00:21.15] के भयो? केही थाहा छैन
[00:23.65] मेरो दिमागमा (Yeah) विभिन्न सोचहरुले घोचीराकाे
[00:28.50] मैले धेरै किन यति साह्रो सोचिराको?
[00:31.99] म त भै सकेछु पागल
[00:33.72] Ayy, छिरे जब चौकी
[00:36.29] Ayy, देखे मैले फौजी
[00:38.95] Ayy, खोले मैले औँठी, खोले मैले pant, खोले मैले घडी
[00:43.52] सबै कुरा भुली, खोले मैले फुली
[00:45.91] Ayy, फुली खोले मैले नाकबाट (खोले मैले फुली, yeah, ayy)
[00:50.53] थाहा थिएन कहिले यस्तो पनि हुदो रहेछ
[00:52.99] Cops ले पनि मेरो गाना सुन्दो रैछ (Yeah)
[00:55.67] मलाई के थाहा बाल थिएँन यस्तो कुरा (Yeah)
[00:57.75] हेरी राथेँ, मुजी, म त यता-उता (Yeah, yeah)
[01:00.94] हिडी राथेँ आफ्नै बाटो, ओ-ओ, (Ayy) आज झ्याप छु (किन?)
[01:05.71] मुजी, पल्याच पुलुच के हो यस्तो पारा (Yeah)
[01:08.05] मुजी, मन पर्दैन पारा छ त मेरो छाडा (Ayy)
[01:10.41] गर्छु भन्थ्यो सोधपुछ, लग्यो मलाई उतातिर (Ayy)
[01:15.78] लग्यो मलाई उता, सुरुमा खोली मैले जुत्ता
[01:18.37] त्यसपछि थाहा छैन केही पनि (त्यसपछि थाहा छैन केही पनि)
[01:20.88] अस्पताल पुग्दा सम्म, थिएँ म त एकलै
[01:23.64] चारजना cops हरु चारैतिर
[01:25.38] दिमाग सोच्न थाल्यो दुनियाँलाई बालै दिन
[01:28.03] "तँ आज भित्र जान्छस् राम्ररी जा" (Ayy)
[01:30.95] गएँ सिधा बाटो, त्यहाँ पनि सबै फिदा भाको
[01:33.16] फर्किने बेला cops दाई photo खिच्न आको
[01:35.61] झन् यो कुरा देख्दा मलाई दिक्क लाग्यो
[01:38.16] त्यसपछि भोलीपल्टै, मैले बिदा पाको
[01:40.55] सबैजना मलाई लिन आको, भन्यो मलाई दाइहरूले, "तँ किन गाको?"
[01:45.64] "खासमा D.S.P. लाई autograph दिन गाको"
[01:48.28] तर भित्र छिरेपछि मलाई last पीडा भाथियो
[01:50.85] साला, त्यति बेला तिहार आको
[01:53.09] Wild चिन्ता लाग्यो; म्याद थप गरी, सात दिन थुना भित्र खाद्यो
[01:56.13] मायालुको यादमा मन खिन्न भाथियो
[01:58.95] तर मुद्दा चल्यो अदालतको visa लाग्यो (Ayy)
[02:01.98] के भयो? केही थाहा छैन
[02:04.56] मेरो दिमागमा विभिन्न (Yeah) सोचहरुले घोचीराकाे
[02:09.74] मैले धेरै किन यतिसारो सोचिराको?
[02:12.73] म त भै सकेछु पागल (Ayy)
[02:15.49] Rap होइन अब (Ayy), हान्नु पर्ला मादल (Yeah, yeah, ayy)
[02:21.45] तर-तर-तर-तर-तर-तर
[02:24.25] तर-तर-तर-तर-तर-तर
[02:26.48] खो-खाे-खो-खाे-खोले-खोले
[02:28.72] खो-खाे-खो-खोले मैले, खोले मैले औँठी
[02:32.62] खोले मैले, खोले मैले, खोले मैले औँठी
[02:35.11] खोले मैले, खोले मैले, खोले मैले औँठी
[02:37.75] खोले मैले, खोले मैले, खोले मैले औँठी
[02:40.36] Ayy, ayy, ayy, ayy, ayy
[02:42.03] के भयो? केही थाहा छैन
[02:44.93] मेरो दिमागमा (Yeah) विभिन्न सोचहरुले घोचीराकाे
[02:50.14] मैले धेरै किन यतिसारो सोचिराको? (Yeah, ayy)
[02:53.42] तर-तर, खोले मैले, खोले मैले—
[02:56.97] तर-तर-तर-तर-तर-तर, खोले मैले pant
[03:01.12] खो-खो-खोले मैले pant
[03:04.34] तर-तर-तर-तर, खोले मैले pant
[03:06.73] तर-तर-तर-तर, खोले मैले pant
[03:10.29] खोले मैले pant
[03:12.06]