Resham
🎵 2237 characters
⏱️ 4:51 duration
🆔 ID: 4832933
📜 Lyrics
हे, हे, हे
अा-हा-हा-हा, हा-हा-हा
हा-हा-हो-हो, अो-हो
रेशम, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
कोपिला बस्यो नङले गोडेर, हो, रेशम
अस्तिको कुरा बिर्सयौ कि कुन्नि? रेशम
अस्तिको कुरा बिर्सयौ कि कुन्नि? रेशम
म फिर्ने छैन तिमीलाई छोडेर, हो, रेशम
तिमीलार्इ, हो, छोडेर, हो, रेशम, रेशम
हरियो राम्रो बाँसको झ्याङ्मा, रेशम
हरियो राम्रो बाँसको झ्याङ्मा, रेशम
गुड बनाई बस्यो तितेको बारुला, हो, रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई, रेशम
नक्कली आँखा नझिम्क्याउ मलाई, रेशम
यो माया सम्झी रोइ हिड्ने पारुँला, हो, रेशम
रोइहिँड्ने पारुला, हो, रेशम, रेशम
काट्दै र किट्दै बिनायो बाजा, रेशम
काट्दै र किट्दै बिनायो बाजा, रेशम
मुखको तालमा बज्दछ गम्केर हो, रेशम
अल्लारे ठिटी जिस्काउछे मलाई, रेशम
अल्लारे ठिटी जिस्काउछे मलाई, रेशम
पिरती छाडी काँ जाली उम्केर, हो? रेशम
काँहा जाली उम्केर, हो? रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम

⏱️ Synced Lyrics
[00:12.52] हे, हे, हे
[00:23.74] अा-हा-हा-हा, हा-हा-हा
[00:40.73] हा-हा-हो-हो, अो-हो
[00:55.98] रेशम, रेशम
[01:01.65] सानोमा सानो कमलको हाँगा, रेशम
[01:08.09] सानोमा सानो कमलको हाँगा, रेशम
[01:12.34] कोपिला बस्यो नङले गोडेर, हो, रेशम
[01:18.59] अस्तिको कुरा बिर्सयौ कि कुन्नि? रेशम
[01:24.87] अस्तिको कुरा बिर्सयौ कि कुन्नि? रेशम
[01:29.48] म फिर्ने छैन तिमीलाई छोडेर, हो, रेशम
[01:35.58] तिमीलार्इ, हो, छोडेर, हो, रेशम, रेशम
[01:46.92]
[02:09.41] हरियो राम्रो बाँसको झ्याङ्मा, रेशम
[02:15.33] हरियो राम्रो बाँसको झ्याङ्मा, रेशम
[02:19.98] गुड बनाई बस्यो तितेको बारुला, हो, रेशम
[02:26.36] नक्कली आँखा नझिम्क्याउ मलाई, रेशम
[02:32.86] नक्कली आँखा नझिम्क्याउ मलाई, रेशम
[02:37.11] यो माया सम्झी रोइ हिड्ने पारुँला, हो, रेशम
[02:43.44] रोइहिँड्ने पारुला, हो, रेशम, रेशम
[02:55.01]
[03:20.12] काट्दै र किट्दै बिनायो बाजा, रेशम
[03:26.17] काट्दै र किट्दै बिनायो बाजा, रेशम
[03:30.61] मुखको तालमा बज्दछ गम्केर हो, रेशम
[03:36.95] अल्लारे ठिटी जिस्काउछे मलाई, रेशम
[03:43.18] अल्लारे ठिटी जिस्काउछे मलाई, रेशम
[03:47.83] पिरती छाडी काँ जाली उम्केर, हो? रेशम
[03:53.99] काँहा जाली उम्केर, हो? रेशम, रेशम
[04:06.35] रेशम, रेशम, रेशम, रेशम
[04:18.76] रेशम, रेशम, रेशम, रेशम
[04:30.91] रेशम, रेशम, रेशम, रेशम
[04:43.38] रेशम, रेशम
[04:47.37]