Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Risaune Bhaye

👤 Sushant KC 🎼 Risaune Bhaye - Single ⏱️ 3:17
🎵 2358 characters
⏱️ 3:17 duration
🆔 ID: 4832946

📜 Lyrics

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)

फकाउन सिकाऊ न तिमी सँगै-सँगै
बिताउने छ चाहना समय धेरै-धेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै

कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)
खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै, हेरौँ (खै, हेरौँ)

गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने

बनाऊ न, डराउन पर्दै पर्दैन नि
कटाउने नि पलहरू तिमी सँगै-सँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै

कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?

बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)

⏱️ Synced Lyrics

[00:14.54] सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
[00:24.20] लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
[00:33.80] सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
[00:43.41] लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
[00:52.32] फकाउन सिकाऊ न तिमी सँगै-सँगै
[00:57.33] बिताउने छ चाहना समय धेरै-धेरै
[01:02.29] चलिरहेको के छ तिम्रो मनभित्र, खै
[01:06.98] चलिरहेको के छ तिम्रो मनभित्र, खै
[01:11.87] कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)
[01:21.35] खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै, हेरौँ (खै, हेरौँ)
[01:31.40] गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)
[01:41.13] आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने
[01:50.24] बनाऊ न, डराउन पर्दै पर्दैन नि
[01:54.96] कटाउने नि पलहरू तिमी सँगै-सँगै
[01:59.79] चलिरहेको के छ तिम्रो मनभित्र, खै
[02:04.48] चलिरहेको के छ तिम्रो मनभित्र, खै
[02:09.50] कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
[02:19.19] कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
[02:29.06] बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी
[02:38.54] माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?
[02:52.99] सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
[03:02.69] लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)
[03:12.24]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings