Sadhai Bhari
🎵 2749 characters
⏱️ 2:53 duration
🆔 ID: 4832971
📜 Lyrics
भ्रममा थिएकी? आफूमै भुले म
अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरोनै थियो
सधैं भरी त्यही दोबाटोमा अल्झे म
सधैं भरी जस्तै दोराही रहे म
सोच्दै-सोच्दै हिँडी रहे
बुझ्दनौ किन तिमी कहिले?
शब्दमै सधैं सिमित रहे, मेरो कुराहरु
सोच्दै-सोच्दै हिँडी रहे
बुझ्दनौ किन तिमी कहिले?
शब्दमै सधैं सिमित रहे, सिमित रहे
सधैं भरी त्यही दोबाटोमा अल्झे म
सधैं भरी जस्तै दोराही रहे म
सधैं भरी त्यही दोबाटोमा अल्झे म
सधैं भरी जस्तै दोराही रहे म
म छु कि छैन के हेरन आफूलाई
के सोधन आफूलाई?
अनि फेरी त्यही बिछोडमा तिमीलाई नै म खोजीरहे, खोजीरहे (Yeah)
एकान्तमा छोडि गयौ मलाई त्यही कुरामा
अनि सोधी रहने गर्दछौ कि तिमी मेरो बारेमा?
एकान्तमा छोडि गयौ मलाई त्यही कुरामा
अनि सोधी रहने गर्दछौ कि तिमी मेरो बारेमा?
हृदय सधैं हुन्न रहेछ एउटै
समय सबै बितिसक्यो सोच्दै
हृदय सधैं हुन्न रहेछ एउटै
समय सबै बितिसक्यो सोच्दै
सोच्दै तिम्रो बारेमा, हरपल तिम्रै बारेमा
म छु कि छैन के हेरन आफूलाई (आफूलाई)
फेरी भेटौँला नि है, फेरी त्यही दोबाटोमै
न फेरिदिनु त्यो मुटुलाई
भ्रममा थिएकी? आफूमै भुले म
अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरो नै थियो

⏱️ Synced Lyrics
[00:09.92] भ्रममा थिएकी? आफूमै भुले म
[00:15.03] अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरोनै थियो
[00:19.28] सधैं भरी त्यही दोबाटोमा अल्झे म
[00:24.57] सधैं भरी जस्तै दोराही रहे म
[00:29.35] सोच्दै-सोच्दै हिँडी रहे
[00:32.99] बुझ्दनौ किन तिमी कहिले?
[00:35.33] शब्दमै सधैं सिमित रहे, मेरो कुराहरु
[00:39.97] सोच्दै-सोच्दै हिँडी रहे
[00:43.06] बुझ्दनौ किन तिमी कहिले?
[00:45.35] शब्दमै सधैं सिमित रहे, सिमित रहे
[00:50.03] सधैं भरी त्यही दोबाटोमा अल्झे म
[00:55.75] सधैं भरी जस्तै दोराही रहे म
[01:00.84] सधैं भरी त्यही दोबाटोमा अल्झे म
[01:05.70] सधैं भरी जस्तै दोराही रहे म
[01:10.76] म छु कि छैन के हेरन आफूलाई
[01:13.88] के सोधन आफूलाई?
[01:20.01] अनि फेरी त्यही बिछोडमा तिमीलाई नै म खोजीरहे, खोजीरहे (Yeah)
[01:30.58] एकान्तमा छोडि गयौ मलाई त्यही कुरामा
[01:35.55] अनि सोधी रहने गर्दछौ कि तिमी मेरो बारेमा?
[01:40.61] एकान्तमा छोडि गयौ मलाई त्यही कुरामा
[01:45.93] अनि सोधी रहने गर्दछौ कि तिमी मेरो बारेमा?
[01:50.81] हृदय सधैं हुन्न रहेछ एउटै
[01:56.77] समय सबै बितिसक्यो सोच्दै
[02:01.39] हृदय सधैं हुन्न रहेछ एउटै
[02:04.39] समय सबै बितिसक्यो सोच्दै
[02:06.69] सोच्दै तिम्रो बारेमा, हरपल तिम्रै बारेमा
[02:12.02] म छु कि छैन के हेरन आफूलाई (आफूलाई)
[02:21.53] फेरी भेटौँला नि है, फेरी त्यही दोबाटोमै
[02:26.78] न फेरिदिनु त्यो मुटुलाई
[02:31.75] भ्रममा थिएकी? आफूमै भुले म
[02:36.45] अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरो नै थियो
[02:41.90] भ्रममा थिएकी? आफूमै भुले म
[02:46.79] अन्दाजनै गर्न सकिन कि गल्ती यो मेरो नै थियो
[02:51.72]