Siran Ma Photo Cha
🎵 1861 characters
⏱️ 3:53 duration
🆔 ID: 4833018
📜 Lyrics
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सेतो कागतमा मनको रङ्गले
फूलबुट्टा भरि पठाछु
जतन गरी बाचेर मनले
जवाफ लेखी पठाउनु
हो जवाफ लेखी पठाउनु
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
आकाशै ज्यानको त्यो खुर्पी जून
तुम्बाको लोँदुली छेकनी
भेटघाट सपनी जस्तो
यो मन के गरी बुझाउनी
हो यो मन के गरी बुझाउनी
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सेतो कागतमा मनको रङ्गले
फूलबुट्टा भरि पठाछु
जतन गरी बाचेर मनले
जवाफ लेखी पठाउनु
हो जवाफ लेखी पठाउनु
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
आकाशै ज्यानको त्यो खुर्पी जून
तुम्बाको लोँदुली छेकनी
भेटघाट सपनी जस्तो
यो मन के गरी बुझाउनी
हो यो मन के गरी बुझाउनी
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
⏱️ Synced Lyrics
[00:49.73] मै मरि जाउँला जीवन छोटो छ
[00:56.08] मै मरि जाउँला जीवन छोटो छ
[01:01.05] हो लेखेको सम्झना चेथेर नफाल
[01:07.69] सिरानमा फोटो छ सिरानमा फोटो छ
[01:13.74] मै मरि जाउँला जीवन छोटो छ
[01:19.39] मै मरि जाउँला जीवन छोटो छ
[01:24.47] हो लेखेको सम्झना चेथेर नफाल
[01:31.18] सिरानमा फोटो छ सिरानमा फोटो छ
[01:37.56]
[02:00.08] सेतो कागतमा मनको रङ्गले
[02:03.10] फूलबुट्टा भरि पठाछु
[02:05.93] जतन गरी बाचेर मनले
[02:08.77] जवाफ लेखी पठाउनु
[02:11.56] हो जवाफ लेखी पठाउनु
[02:14.96] मै मरि जाउँला जीवन छोटो छ
[02:20.41] मै मरि जाउँला जीवन छोटो छ
[02:25.75] हो लेखेको सम्झना चेथेर नफाल
[02:32.42] सिरानमा फोटो छ सिरानमा फोटो छ
[02:39.35]
[02:58.67] आकाशै ज्यानको त्यो खुर्पी जून
[03:01.61] तुम्बाको लोँदुली छेकनी
[03:04.65] भेटघाट सपनी जस्तो
[03:07.58] यो मन के गरी बुझाउनी
[03:10.13] हो यो मन के गरी बुझाउनी
[03:13.49] मै मरि जाउँला जीवन छोटो छ
[03:18.75] मै मरि जाउँला जीवन छोटो छ
[03:24.26] हो लेखेको सम्झना चेथेर नफाल
[03:30.41] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:37.28] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:42.87] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:47.19]
[00:56.08] मै मरि जाउँला जीवन छोटो छ
[01:01.05] हो लेखेको सम्झना चेथेर नफाल
[01:07.69] सिरानमा फोटो छ सिरानमा फोटो छ
[01:13.74] मै मरि जाउँला जीवन छोटो छ
[01:19.39] मै मरि जाउँला जीवन छोटो छ
[01:24.47] हो लेखेको सम्झना चेथेर नफाल
[01:31.18] सिरानमा फोटो छ सिरानमा फोटो छ
[01:37.56]
[02:00.08] सेतो कागतमा मनको रङ्गले
[02:03.10] फूलबुट्टा भरि पठाछु
[02:05.93] जतन गरी बाचेर मनले
[02:08.77] जवाफ लेखी पठाउनु
[02:11.56] हो जवाफ लेखी पठाउनु
[02:14.96] मै मरि जाउँला जीवन छोटो छ
[02:20.41] मै मरि जाउँला जीवन छोटो छ
[02:25.75] हो लेखेको सम्झना चेथेर नफाल
[02:32.42] सिरानमा फोटो छ सिरानमा फोटो छ
[02:39.35]
[02:58.67] आकाशै ज्यानको त्यो खुर्पी जून
[03:01.61] तुम्बाको लोँदुली छेकनी
[03:04.65] भेटघाट सपनी जस्तो
[03:07.58] यो मन के गरी बुझाउनी
[03:10.13] हो यो मन के गरी बुझाउनी
[03:13.49] मै मरि जाउँला जीवन छोटो छ
[03:18.75] मै मरि जाउँला जीवन छोटो छ
[03:24.26] हो लेखेको सम्झना चेथेर नफाल
[03:30.41] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:37.28] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:42.87] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:47.19]