Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sunsaan I

👤 Jerusha Rai 🎼 Sunsaan ⏱️ 2:52
🎵 1137 characters
⏱️ 2:52 duration
🆔 ID: 4833049

📜 Lyrics

धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ

अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला

छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे

अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला

⏱️ Synced Lyrics

[00:23.94] धुले आगन मा
[00:31.36] घाम का चर्का थोपा
[00:39.59] सुस्तेरी हावाले
[00:46.98] अल्मलिएका रित्ता ढोका
[00:54.60] जीवन छोटो छ भन्दा
[01:02.69] चल्न खोजेझै लाग्छ
[01:11.16] अब त म फर्किन्न
[01:15.34] अब त म फर्किन्न होला
[01:19.59] अब त म फर्किन्न
[01:23.59] अब त म फर्किन्न होला
[01:27.33] छत को डिलैमा
[01:34.60] बसेरै बाढी काटी सके
[01:43.36] सुनौला औला चलेको देख्छु मात्रै
[01:50.99] सुन्न छाडिसके
[01:58.87] जति झस्किए पनि
[02:06.59] सपना भित्रै बिउझी रहे
[02:15.54] अब त म फर्किन्न
[02:19.50] अब त म फर्किन्न होला
[02:23.42] अब त म फर्किन्न
[02:27.49] अब त म फर्किन्न होला
[02:31.41] अब त म फर्किन्न
[02:35.52] अब त म फर्किन्न होला
[02:39.50] अब त म फर्किन्न
[02:43.53] अब त म फर्किन्न होला
[02:49.15]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings