Tadhiera
🎵 2074 characters
⏱️ 4:14 duration
🆔 ID: 4833068
📜 Lyrics
सागर पारीको, माया हाम्रो
बाध्यता जीवनमा, आउँदै गर्छन्
केही पललाई त हो, टाढा भाको
बाधा संसारमा, आउँदै गर्छन्
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ
सम्झनामा लुकेर, रातदिन बिताउँछु
तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो
तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
भोलिलाई पर्खिदै
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
आज त काटौँला
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
बाध्यता जीवनमा, आउँदै गर्छन्
केही पललाई त हो, टाढा भाको
बाधा संसारमा, आउँदै गर्छन्
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ
सम्झनामा लुकेर, रातदिन बिताउँछु
तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो
तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
भोलिलाई पर्खिदै
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
आज त काटौँला
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
⏱️ Synced Lyrics
[00:13.84] सागर पारीको, माया हाम्रो
[00:23.30] बाध्यता जीवनमा, आउँदै गर्छन्
[00:32.52] केही पललाई त हो, टाढा भाको
[00:42.09] बाधा संसारमा, आउँदै गर्छन्
[00:52.11] ब्युँझिदा खोज्छु तिमीलाई नै
[00:59.82] सपना देख्छु तिम्रो अंगालोको
[01:06.00]
[01:10.10] टाढा छौं तर तिमीलाई नै
[01:17.12]
[01:19.23] भाग्यले बाँधेको, मनले छ चाहेको
[01:25.41]
[01:28.15] सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ
[01:36.79]
[01:39.20] सम्झनामा लुकेर, रातदिन बिताउँछु
[01:48.82] तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो
[01:58.92] तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु
[02:08.05] ब्युँझिदा खोज्छु तिमीलाई नै
[02:16.52] सपना देख्छु तिम्रो अंगालोको
[02:22.98]
[02:26.67] टाढा छौं तर तिमीलाई नै
[02:33.36]
[02:35.50] भाग्यले बाँधेको, मनले छ चाहेको
[02:42.66]
[02:45.29] रोकेर राखौंला धड्कन मेरो
[02:49.95] तिमीलाई सुम्पिन तिम्रै नै हो
[02:54.38] भविष्यमा मेरो तिमी नै छौ
[02:58.99] भोलिलाई पर्खिदै
[03:03.25] रोकेर राखौंला धड्कन मेरो
[03:08.74] तिमीलाई सुम्पिन तिम्रै नै हो
[03:13.64] भविष्यमा मेरो तिमी नै छौ
[03:18.04] आज त काटौँला
[03:24.04] ब्युँझिदा खोज्छु तिमीलाई नै
[03:29.90]
[03:33.28] सपना देख्छु तिम्रो अंगालोको
[03:38.86]
[03:43.84] टाढा छौं तर तिमीलाई नै
[03:50.30]
[03:52.51] भाग्यले बाँधेको, मनले छ चाहेको
[03:56.83]
[00:23.30] बाध्यता जीवनमा, आउँदै गर्छन्
[00:32.52] केही पललाई त हो, टाढा भाको
[00:42.09] बाधा संसारमा, आउँदै गर्छन्
[00:52.11] ब्युँझिदा खोज्छु तिमीलाई नै
[00:59.82] सपना देख्छु तिम्रो अंगालोको
[01:06.00]
[01:10.10] टाढा छौं तर तिमीलाई नै
[01:17.12]
[01:19.23] भाग्यले बाँधेको, मनले छ चाहेको
[01:25.41]
[01:28.15] सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ
[01:36.79]
[01:39.20] सम्झनामा लुकेर, रातदिन बिताउँछु
[01:48.82] तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो
[01:58.92] तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु
[02:08.05] ब्युँझिदा खोज्छु तिमीलाई नै
[02:16.52] सपना देख्छु तिम्रो अंगालोको
[02:22.98]
[02:26.67] टाढा छौं तर तिमीलाई नै
[02:33.36]
[02:35.50] भाग्यले बाँधेको, मनले छ चाहेको
[02:42.66]
[02:45.29] रोकेर राखौंला धड्कन मेरो
[02:49.95] तिमीलाई सुम्पिन तिम्रै नै हो
[02:54.38] भविष्यमा मेरो तिमी नै छौ
[02:58.99] भोलिलाई पर्खिदै
[03:03.25] रोकेर राखौंला धड्कन मेरो
[03:08.74] तिमीलाई सुम्पिन तिम्रै नै हो
[03:13.64] भविष्यमा मेरो तिमी नै छौ
[03:18.04] आज त काटौँला
[03:24.04] ब्युँझिदा खोज्छु तिमीलाई नै
[03:29.90]
[03:33.28] सपना देख्छु तिम्रो अंगालोको
[03:38.86]
[03:43.84] टाढा छौं तर तिमीलाई नै
[03:50.30]
[03:52.51] भाग्यले बाँधेको, मनले छ चाहेको
[03:56.83]