Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Nacha Na

👤 Wangden Sherpa 🎼 Timi Nacha Na - Single ⏱️ 2:59
🎵 2617 characters
⏱️ 2:59 duration
🆔 ID: 4833107

📜 Lyrics

तिमी नाच न, तिमी नाच न

मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?
तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)

मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न

मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू
"आऊ नाचुम्-नाचुम्" भन्दै तिम्रा आँखा नशालु
यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?
यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)

हतारिँदै, आउँदै छु म पछारिँदै
तिम्रो मायालाई पछ्याउँदै
नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न

यो जीवन छोटो छ, भोलिको के भर?
ढल्किँदै छ यो साँझ, मसँग आऊ न
यो जीवन छोटो छ, भोलिको के भर?
ढल्किँदै छ यो साँझ, मसँग आऊ

योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न

⏱️ Synced Lyrics

[00:03.63] तिमी नाच न, तिमी नाच न
[00:08.53] मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?
[00:14.74] तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
[00:19.42] तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
[00:24.14] तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)
[00:27.29] मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा
[00:38.10] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
[00:45.59] तिमी नाच न, तिमी नाच न
[00:50.38] तिमी नाच न, तिमी नाच न
[00:54.95] तिमी नाच न, तिमी नाच न
[00:59.95] मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू
[01:05.90] "आऊ नाचुम्-नाचुम्" भन्दै तिम्रा आँखा नशालु
[01:10.64] यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?
[01:15.32] यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)
[01:19.20] हतारिँदै, आउँदै छु म पछारिँदै
[01:22.75] तिम्रो मायालाई पछ्याउँदै
[01:25.23] नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो
[01:29.22] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
[01:36.94] तिमी नाच न, तिमी नाच न
[01:41.59] तिमी नाच न, तिमी नाच न
[01:46.14] तिमी नाच न, तिमी नाच न
[01:52.58] यो जीवन छोटो छ, भोलिको के भर?
[01:57.24] ढल्किँदै छ यो साँझ, मसँग आऊ न
[02:01.94] यो जीवन छोटो छ, भोलिको के भर?
[02:06.59] ढल्किँदै छ यो साँझ, मसँग आऊ
[02:11.29] योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
[02:18.76] तिमी नाच न, तिमी नाच न
[02:23.44] तिमी नाच न, तिमी नाच न
[02:28.11] तिमी नाच न, तिमी नाच न
[02:32.73] तिमी नाच न, तिमी नाच न
[02:37.46] तिमी नाच न, तिमी नाच न
[02:42.26] तिमी नाच न, तिमी नाच न
[02:46.75] तिमी नाच न, तिमी नाच न
[02:51.11]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings