Yatri
🎵 3467 characters
⏱️ 2:52 duration
🆔 ID: 4833183
📜 Lyrics
मेरो बाबाले भन्थे जीवन बाच्न गार्हो हुन्छ
खुसियालीको मौसममा हास्न गार्हो हुन्छ
अनि आमा ले भन्थे राम्रो मान्छे बन्नु रे
BA पास गरेपछि बुहारी ल्यौनुरे
ए त्यहि आसमा सबै ठिकै हुन्छ भनि बसिरहे म पनि
तर समय बिति जाने हो कि
सोची बस्दै छु म किन यस्तो sad and lonely
जब हेर्छु साथीहरु सबै भए मनका लोबी
हजारौ लोबी आँखाहरु साढे सातको दसा बोकी
अभियान चाही खोस्ने यो मेरो हातको रोटी
तै पनी केई नबोली तेरो दोस्तिलाई आफ्नो सोची
खुसिको खोजीमा हिड्ने बाटा हैन म कोही जोगी
न त कोही फौदी ढोंगी साधुसंत
न त कोही दोहोरी गाउने गंधर्ब
न त कोही politician
जसको नाम प्रचण्ड
म त एउटा कथा हो
मेरो एउटै छ गन्तब्य
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Man सत्य सत्य धरोधर्म फुत्या छ यो कर्म
आफ्नो भन्ने मान्छेले नि यहाँ बुज्या छैन मर्म
न त भाग्यलेनै दिन्छ साथ जीबन भयो अबीसाप
नसामा बस्ने दिनरात दैबले नि हान्यो लात
त्यस्तै कुरा हो एक्लो यो केटाको
सावनको झारिमुनी बाटोमा भेटाको
त हैन तर उसको मनको ब्यथा हो
यो स्वार्थी संसारमा बाचेको सानो चेष्टा हो
उसलाई के था यो
यो लड़ाई यो संघर्स सबै बेकार हो
यो समाज यो सहर राक्ष्यासको मेला हो
हामीलाई हेला भो
हामीलाई थाहा भएपनि हामी त्यै नेताको चेला हो
सेना हो बेला भो
यो नेतालाई बचाउने बोली मात्र हैन अब देऊ
दुई हात सघाउने
सम्हाल्नु छ भविष्य बचाउनु छ यो देश
बेस्या जस्तो सरकार संग खाई सक्यो हरेस
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
Some peolple shoot for the stars
(Dream upon dream they love to go far)
(Chasing the rainbow so high)
(Wish upon wish they reach for the sky)

⏱️ Synced Lyrics
[00:12.93] मेरो बाबाले भन्थे जीवन बाच्न गार्हो हुन्छ
[00:15.69] खुसियालीको मौसममा हास्न गार्हो हुन्छ
[00:18.47] अनि आमा ले भन्थे राम्रो मान्छे बन्नु रे
[00:21.15] BA पास गरेपछि बुहारी ल्यौनुरे
[00:23.67] ए त्यहि आसमा सबै ठिकै हुन्छ भनि बसिरहे म पनि
[00:28.05] तर समय बिति जाने हो कि
[00:29.74] सोची बस्दै छु म किन यस्तो sad and lonely
[00:32.20] जब हेर्छु साथीहरु सबै भए मनका लोबी
[00:34.86] हजारौ लोबी आँखाहरु साढे सातको दसा बोकी
[00:37.81] अभियान चाही खोस्ने यो मेरो हातको रोटी
[00:40.58] तै पनी केई नबोली तेरो दोस्तिलाई आफ्नो सोची
[00:43.34] खुसिको खोजीमा हिड्ने बाटा हैन म कोही जोगी
[00:46.79] न त कोही फौदी ढोंगी साधुसंत
[00:48.61] न त कोही दोहोरी गाउने गंधर्ब
[00:50.74] न त कोही politician
[00:52.12] जसको नाम प्रचण्ड
[00:53.01] म त एउटा कथा हो
[00:54.26] मेरो एउटै छ गन्तब्य
[00:55.86] Some peolple shoot for the stars
[01:01.16] Some peolple shoot for the stars
[01:06.32] Some peolple shoot for the stars
[01:11.77] Some peolple shoot for the stars
[01:17.12] Man सत्य सत्य धरोधर्म फुत्या छ यो कर्म
[01:19.89] आफ्नो भन्ने मान्छेले नि यहाँ बुज्या छैन मर्म
[01:22.34] न त भाग्यलेनै दिन्छ साथ जीबन भयो अबीसाप
[01:25.23] नसामा बस्ने दिनरात दैबले नि हान्यो लात
[01:28.07] त्यस्तै कुरा हो एक्लो यो केटाको
[01:30.60] सावनको झारिमुनी बाटोमा भेटाको
[01:33.30] त हैन तर उसको मनको ब्यथा हो
[01:35.52] यो स्वार्थी संसारमा बाचेको सानो चेष्टा हो
[01:38.32] उसलाई के था यो
[01:39.73] यो लड़ाई यो संघर्स सबै बेकार हो
[01:42.21] यो समाज यो सहर राक्ष्यासको मेला हो
[01:45.09] हामीलाई हेला भो
[01:46.26] हामीलाई थाहा भएपनि हामी त्यै नेताको चेला हो
[01:49.27] सेना हो बेला भो
[01:50.44] यो नेतालाई बचाउने बोली मात्र हैन अब देऊ
[01:53.51] दुई हात सघाउने
[01:54.48] सम्हाल्नु छ भविष्य बचाउनु छ यो देश
[01:56.92] बेस्या जस्तो सरकार संग खाई सक्यो हरेस
[01:59.83] Some peolple shoot for the stars
[02:05.25] Some peolple shoot for the stars
[02:10.55] Some peolple shoot for the stars
[02:16.01] Some peolple shoot for the stars
[02:21.35] Some peolple shoot for the stars
[02:26.78] Some peolple shoot for the stars
[02:31.63] Some peolple shoot for the stars
[02:35.97] (Dream upon dream they love to go far)
[02:42.55] (Chasing the rainbow so high)
[02:46.49] (Wish upon wish they reach for the sky)
[02:51.32]