Yo Sahar
🎵 1087 characters
⏱️ 2:52 duration
🆔 ID: 4833188
📜 Lyrics
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
कति रूखा कुरा गर्नु?
कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
प्रयास नदेखेको होइन
मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
हेर न मलाई
जति सके हिम्मत बोकी
तिमीतिर पाइला चाल्दै छु म
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
कति रूखा कुरा गर्नु?
कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
प्रयास नदेखेको होइन
मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
हेर न मलाई
जति सके हिम्मत बोकी
तिमीतिर पाइला चाल्दै छु म
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
⏱️ Synced Lyrics
[00:16.90] यो शहर चिसो हुँदै छ
[00:24.97] आएर अँगाल न मलाई
[00:32.36] तिम्रो चित्र धमिलो हुँदै छ
[00:40.94] अघि आई हेर न मलाई
[00:49.75] कति रूखा कुरा गर्नु?
[00:53.85] कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
[01:05.72] प्रयास नदेखेको होइन
[01:09.97] मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
[01:20.89] यो शहर चिसो हुँदै छ
[01:28.91] आएर अँगाल न मलाई
[01:36.35] तिम्रो चित्र धमिलो हुँदै छ
[01:44.70] अघि आई हेर न मलाई
[01:53.97] हेर न मलाई
[01:56.58]
[02:01.86] जति सके हिम्मत बोकी
[02:09.67] तिमीतिर पाइला चाल्दै छु म
[02:18.78] यो शहर चिसो हुँदै छ
[02:24.73] आएर अँगाल न मलाई
[02:32.41] तिम्रो चित्र धमिलो हुँदै छ
[02:40.94] अघि आई हेर न मलाई
[02:48.71]
[00:24.97] आएर अँगाल न मलाई
[00:32.36] तिम्रो चित्र धमिलो हुँदै छ
[00:40.94] अघि आई हेर न मलाई
[00:49.75] कति रूखा कुरा गर्नु?
[00:53.85] कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
[01:05.72] प्रयास नदेखेको होइन
[01:09.97] मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
[01:20.89] यो शहर चिसो हुँदै छ
[01:28.91] आएर अँगाल न मलाई
[01:36.35] तिम्रो चित्र धमिलो हुँदै छ
[01:44.70] अघि आई हेर न मलाई
[01:53.97] हेर न मलाई
[01:56.58]
[02:01.86] जति सके हिम्मत बोकी
[02:09.67] तिमीतिर पाइला चाल्दै छु म
[02:18.78] यो शहर चिसो हुँदै छ
[02:24.73] आएर अँगाल न मलाई
[02:32.41] तिम्रो चित्र धमिलो हुँदै छ
[02:40.94] अघि आई हेर न मलाई
[02:48.71]